Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुस्कानले गर्दा पनि मतदाताको रोजाइमा इसराइल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १७, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुस्कानले गर्दा पनि मतदाताको रोजाइमा इसराइल
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निर्वाचन आयोगले बिहिवारबाट घरदैलो कार्यक्रम सहित प्रचार प्रसार खुल्ला गरेपछि सुनसरी क्षेत्र नम्बर–४(ख)का उम्मेदवार हाजी इसराईल मंसुरीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । बिहीवार इनरुवा नगरपालिका वडा नम्बर–३ मा नेपाली कांग्रेसका उम्मेदवार हाजी मंसुरीले मुस्कान दिदै रुख छापमा मतदाताहरुलाई मतदान गर्न आग्रह गरेपछि अहिले उनको चर्चा व्यापक बढिरहेको छ ।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी–४(ख) मा उम्मेदवार बनेका हाजी मंसुरीको मत माग्न तरिकाबाट मतदाताहरु उत्साहित बनेका छन् । स्वच्छ छवि भएका र जनताप्रति उत्तरदायित्व भएका हाजी मंसुरीले मुस्कान दिँदै मतदाताहरुसँग मत मागेपछि अहिले निर्वाचन क्षेत्रमा उनको व्यापक चर्चा सुरु भएको हो ।

जनताको रोजाईमा पर्न सफल भएका मंसुरीलाई मतदाताहरुले पार्टी भन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने मतदाताहरुको बुझाई छ । उनलाई नेपाली कांग्रेसमा आवद्ध रहेका सर्वसाधारण र अन्य पार्टीमा आवद्धमा रहेका व्यक्तिहरुले पनि मतदान गर्ने भएका छन् । समाजमा लोकप्रियता कायम गरेका हाजी मंसुरीलाई आगमी मंसिर ४ गते हुने निर्वाचनमा रुख छापमा मतदान गर्ने भएकाले अहिले उनको पक्षमा राम्रो माहोल बनेको छ ।

मतदाताहरुसँग मत माग्न जाँदा हसिलो अनुहार र नम्र स्वभावबाट उम्मेदवार बनेर आएको र आप्mनो पक्षमा मतदान गरिदिन आग्रह गर्दै अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका मंसुरी सबैको रोजाईमा परेपछि उनको जित सुनिश्चित भएको पनि चर्चा छ । मतदाताको घरमा पुग्ने गरेका नेपाली कांग्रेसका उम्मेदवार हाजी मंसुरीले ज्येष्ठ नागरिकसँग आर्शिवाद लिँदै जितको कामना गरिदिन पनि उनले मतदाताहरुलाई आग्रह गरेका छन् ।

सबैको माया, स्नेह र प्रेमले नै आपूm सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट टिकट पाएर उम्मेदवार बनेकोले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा रुख छापमा मतदान गर्न उनले आग्रह गर्दै प्रचार प्रसारलाई तीव्रता दिएका हुन् ।

सुनसरी–४(ख)मा सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट हाजी इसराइल मंसुरी र नेकपा एमाले–जसपा गठबन्धनमा नेकपा एमालेको तर्फबाट हाजी अब्बास अन्सारीबीच कडा प्रतिस्पर्धा हुने भएपनि हाजी मंसुरीको जित सुनिश्चित हुने आममतदाताहरुको बुझाई छ ।

Share18Tweet11SendScan
Previous Post

स्थानीयसँग समन्वय गरेर काम गर्नेछु : कोइराला

Next Post

सुनसरी–२(ख) मा शक्तिशाली बन्दै कोइराला

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी–२(ख) मा शक्तिशाली बन्दै कोइराला

सुनसरी–२(ख) मा शक्तिशाली बन्दै कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In