Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

जनताको मन–मनमा कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २४, २०७९
in समाचार, स्थानीय समाचार
जनताको मन–मनमा कोइराला
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२ (ख) बाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका राजीव कोइराला अहिले चुनावी अभियान अन्र्तगत जनताको घरदैलामा मत माग्न व्यस्त बनेका छन् ।

निर्वाचनको मिति नजिकैँदै जाँदा कोइराला मतादाताहरुको घर–घरमा पुगेर नेपाली कांग्रेसको रुख छापमा मतदान गर्न आग्रह गर्दै प्रचार प्रसारलाई तीव्रता दिएका हुन् । अघिल्लो निर्वाचनमा सुनसरी–२(ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएर जनताको सेवामा समर्पित भएका कोइराला यस पटक पनि उम्मेदवारका रुपमा जनताको घरदैलोमा व्यस्त देखिन्छन् ।

जनताको मन–मनमा बस्न सफल भएका कोइराला प्रदेश सांसद भएपछि पाँच वर्ष जनताले चाहेको जस्तो कामहरु गर्न सफल भएको दावी गर्छन भने विकास निर्माण लगायतका कामहरु केही गर्न बाँकी रहेकोले पूरा गर्ने प्रतिवद्धता सहित मतदाताहरुसँग मत माग्दै घरदैलोमा तीव्रता दिइरहेका बताउँछन ।

नेपाली कांग्रेस सुनसरीका पूर्व सभापति समेत रहेका कोइराला सफल नेतृत्वदायी भूमिका निर्वाह गरेकाले अहिले सुनसरी–२(ख) का जनताको मन–मनमा बस्न सफल भएसँगै उनको पक्षमा माहोल सिर्जना भएको बुझिएको छ । जनताको इच्छा आंकक्षालाई पूरा गर्न सधैं तत्परकोइराला चुनावी मैदानमा उत्रिएकोले सबैको साथ सहयोग पाउनेमा आशावादी छन् ।

कोइरालाले कसैसँग प्रतिस्पर्धा नरहेको बताएका छन् । लोकतन्त्रमा जनताको मतबाट निर्वाचित हुनु सुन्दर पक्ष भएको उनले बताए । प्रदेशमा नीती निर्माण गर्नका लागि र जनताको आवाजलाई संसदसम्म पुर्याउनका लागि पुनः एक पटक मतदान गरी बिजयी गराउनका लागि कोइरालाले मतदाताहरुलाई आग्रह गर्दै आइरहेका छन् ।

Share18Tweet11SendScan
Previous Post

गाउँमा इसराइलको प्रवेशले मतदाताहरु उत्साहित

Next Post

मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

मन्त्री कार्कीद्वारा कुसियैतलाई सविधान पढ्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In