Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुलुकमा आर्थिक विकास गर्न गठबन्धनको सरकार आवश्यक : मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
मुलुकमा आर्थिक विकास गर्न गठबन्धनको सरकार आवश्यक : मन्त्री कार्की
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक विकास गर्न लोकतान्त्रिक बाम गठबन्धन सरकार आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को चुनावी आमसभालाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने बताउनुभएको हो ।

सुनसरी क्षेत्र नम्बर–४ बाट लोकतान्त्रि बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले आज अन्तिम चुनावी आमसभामा बोल्नुहुँदै यस क्षेत्रको समग्र विकासका लागि आपूm कठिवद्ध रहेको बताउनुभयो ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका कार्कीले जनतासँग गरेको प्रतिवद्धता असी प्रतिशत पूरा गरेकाले आउने दिनमा पाँच गुणाबढी विकास गर्ने ठोकुवा गर्नुभयो ।

गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माण कार्यहरुलाई पनि प्राथमिकता दिने उहाँले बताउनुभयो । बाढी र डुबानको समस्या, सिचाई, सुकुम्वासी समस्या, कोशी टप्पु वन्यजन्तु आरक्षको समस्यालाई सदाका लागि अन्त्य हुने गरि काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस सहितको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले बिजयी गराउन मन्त्री कार्कीले सर्वसाधारणहरुलाई अनुरोध गरेका थिए । त्यसैगरि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र कुनै विभेद र विवाद नभएको स्पष्ट पार्नुहुँदै आपूmहरु एक ढिक्का भएर निर्वाचनमा होमिएको बताउनुभयो ।

कोइरालाले लोकतान्त्रिक बाम गठबन्धन एक ढिक्काले मंसिर ४ गतेपछी गठवन्धनको सरकार बन्ने बताउनुभएको हो ।
मोरङ निर्वाचन क्षेत्र नम्बर–६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका कोइरालाले लोकतान्त्रिक बाम गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा, सुशासन, गणतन्त्र तथा संघीयतालाई बलियो बनाउने र देशको विकासका साथै नागरिकता समस्या समाधानका लागि काम गर्ने बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को चुनावी आमसभालाई सम्वोधन गर्नुहुँदै नेकपा एसका केन्द्रिय महफुज अन्सारीले सुकुम्वासी समस्या समाधान गर्न बन्ने लोकतान्त्रिक बाम गठवन्धनको सरकार तयार रहेको बताउनुभयो । लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की, ४(क) बाट सदानन्द मण्डल र ४(ख) बाट हाजी इसराइल मंसुरीलाई भारी मतले निर्वाचित गराउन एक ठाउँमा उभिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Share13Tweet8SendScan
Previous Post

सुनसरीबाट गठबन्धनले एमालेलाई ठेगाना लगाउने : अन्सारी

Next Post

लौकहीमा लोकतान्त्रिक बाम गठबन्धनको शक्ति प्रदर्शन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
लौकहीमा लोकतान्त्रिक बाम गठबन्धनको शक्ति प्रदर्शन

लौकहीमा लोकतान्त्रिक बाम गठबन्धनको शक्ति प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In