Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

बार्सिलोनाको मैदानमा युभेन्ट्सको शानदार जित, रोनाल्डोले गरे दुई गोल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २४, २०७७
in खेलकुद
बार्सिलोनाको मैदानमा युभेन्ट्सको शानदार जित, रोनाल्डोले गरे दुई गोल
54
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको युभेन्ट्सलाई समूह विजेता बन्न कम्तीमा ३-१ को जित आवश्यक थियो । यस्तोमा युभेन्ट्सले क्लिनसिट राख्दै शानदार जित हात पार्दै समूह विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनायो । बार्सिलोना भने समूह उपविजेता बन्यो । ६ खेलबाट दुवै टिमले समान १५ अंक जोडे पनि हेट टु हेड मा युभेन्ट्स अगाडि रहेको हो ।

युभेन्ट्सका लागि रोनाल्डोले १३औं र ५२औं मिनेटमा पेनाल्टीमा गोल गरे । यस्तै वेस्टन म्याकेन्नीले २०औं मिनेटमा एक गोल गरे । ७५औं मिनेटमा लियोनार्दो बोनुचीले गरेको गोल भिएआर रेफ्रीले मान्यता नदिँदा युभेन्ट्सले गोल थप्ने अवसर गुमायो ।

बार्सिलोका कप्तान लिओनल मेसी र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुँदा यस खेलले मैदान उत्रिनुअघि नै चर्चा पाएको थियो ।

सन् २०१८ पछि पहिलो पटक मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदान उत्रेका हुन् । कोरोना पोजेटिभ देखाउँदा रोनाल्डोले घरेलु मैदानमा पहिलो लेग गुमाएका थिए । तर दोस्रो लेगमा भने दुई गोल गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

उता मेसीले भने घरेलु मैदानमै गोल गर्न सकेनन् र टिमलाई हारबाट जोगाउन पनि सकेनन् ।

समूह जी कै अर्को खेलमा युक्रेनी क्लब डिनामो किभले पेरेन्सभारोसलाई १-० ले पराजित गर्दै समूह चरणमा पहिलो जित हात पारेर तेस्रो स्थान हासिल गरेको छ । डिनामोका लागि घरेलु मैदानमा ६०औं मिनेटमा पोपोभलले एक मात्र गोल गरे ।

Share22Tweet14SendScan
Previous Post

३६ औं वर्षगाँठ : बढ्दो भूराजनीतिक तनावको शिकार बन्दैछ सार्क

Next Post

भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In