Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

सिद्धान्तको अर्धशतक र मिनासको ५ विकेटमा प्रदेश १ विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०७७
in खेलकुद
सिद्धान्तको अर्धशतक र मिनासको ५ विकेटमा प्रदेश १ विजयी
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कप्तान सिद्धान्त लोहनीको अर्धशतक अनि मिनासले थापाको ५ विकेटपछि प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको छ ।

समूह ए मा रहेको प्रदेश १ यसअघिका तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको थियो । अन्तिम खेल जित्दै प्रदेश १ ले प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश १ ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरी ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१५ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेश ३५ ओभरमा १५६ रनमा अलआउट भयो । कर्णालीका लागि ओपनर विपिन रावलले ४७ र निशान रावलले ३१ रन बनाए ।

कर्णालीलाई अलआउट गर्न प्रदेश १ का मिनास थापाले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ र मनोज तामाङले २ विकेट लिए ।

त्यसअघि प्रदेश १ का लागि कप्तान लोहनीले सर्वाधिक ६६ र बनाए । उनले ९७ बल खेल्दै ९ चौका प्रहार गरे । यस्तै शुभांकर उराउले ३६ र मिनास थापाले २५ रन जोडे । श्रवण यादव र फिर्दोस अन्सारीले समान १७ र राजन मगरले १० रन बनाए ।

बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३ तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए । ४ खेल खेल्दा प्रदेश १ ले एक खेल जित्दै २ अंक मात्र जोड्यो ।

यस्तै कर्णालीले ३ खेल खेल्दा २ खेलमा हार व्यहोरेको छ र उसले २ अंकमात्र जोडेको छ । कर्णालीको हारपछि तीन खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

समूह ए मा अब एपीएफले कर्णाली प्रदेशसंग र आर्मीसंग खेल्न बाँकी छ ।

Tags: क्रिकेट
Share10Tweet7SendScan
Previous Post

होला प्रचण्ड–माधवको सभाबारे ओलीको टिप्पणी :काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्

Next Post

प्रमोद खरेलको आवाजमा ‘दोष’ बोलको गीत सार्वजनिक

Related Posts

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की
FEATURE

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

by सुनसरी अनलाइन
भदौ २६, २०८०
0

सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले मधेशको विकास नभएसम्म देशको विकास सम्भव नहुने बताउनुभएको...

हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम
FEATURE

हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम

by सुनसरी अनलाइन
फाल्गुन ३, २०७९
0

नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा प्रदेश १ स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। तीन दिने संचालन भएको प्रतियोगिता...

दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

दाेश्राे रात्रिकालिन मेयर कप भलिबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजय

पुस २७, २०७९
नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने

साउन १३, २०७९
स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण थियो स् प्रशिक्षक पुबुदु

स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण थियो स् प्रशिक्षक पुबुदु

साउन २, २०७९

इनरुवाका कबडी खेलाडी सम्मानित

असार २०, २०७९
Next Post
प्रमोद खरेलको आवाजमा ‘दोष’ बोलको गीत सार्वजनिक

प्रमोद खरेलको आवाजमा 'दोष' बोलको गीत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
FEATURE

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरमा...

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In