Tuesday, January 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

कविता : हे सहिद, तिमीलाई लाख लाख अभिवादन छ , मरेर पनि नमर्ने अमर आत्माका लागि

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १६, २०७७
in साहित्य
फाइल तस्विर

फाइल तस्विर

83
SHARES
Share on FacebookShare on Twitter

तिमी त अमर भयौ तर हामी मृत्युलोकमा

तिम्रै अमरत्वको गीत गाएर बसेका छौँ

तिमी मुलुकको लागि मरेर जाँदा

हाम्रा मनमा अमर भएर रहँदा

ती मुलुक मार्नेहरुले तिम्रो सालिकमा

छुँदा पनि हामीले केही गर्न सकेनौँ

 

त्यो को हो जो आफू मरेर पनि जीवित छ रु

त्यो कोहो जो अब फेरि जन्म मृत्युको चक्करमा हुने छैन रु

त्यो त मेरालागि , मेरो देशका लागि

सहादत दिएको सहिद हो जो मभित्रै जीवित छ

जो व्योमपथबाट नेपालको रक्षा गरिरहेको छ

नेपालको किल्लाको सुरक्षा गरिरहेको छ

 

भन्न त भनियो ऊ छैन रे मारियो रे

तर

ऊ कहाँ गएको छ र रु

किनभने ऊ हामीभित्रै जीवित छ

ऊ मेरो माटोको सुवास हो

ऊ मेरो वनको बास्नादार वनफूल हो

ऊ त्यो साना साना बालकको तोते बोलीमा बोल्छ

ऊ ती वैज्ञानिकहरुको खोजीमा देखिन्छ

ऊ त्यो सगरमाथाको चुचुरोमा बसेर नेपालको चियो गर्छ

र प्रत्येक पटक सगरमाथाको उँचाई बढाई रहन्छ

अनि नेपालको भलोमात्र चाहने कल्पना गर्नेलाई प्रेरणा दिन्छ

हो ऊ त्यही सहिद हो जो म, तिमी , तपाईँ र हामीभित्र नेपाल भएर बाँच्छ

 

यो देशको स्वतन्त्रता—जसलाई सिध्याउन धेरै लागेका थिए र

अहिले पनि लागेकै छन्

तर खबरदार आज पनि ऊ त्यसकै रक्षक हो

जसको ऊ नै पुजारी हो र थियो

अनि मुख्य पात्र र कर्ता उही थियो र हो

यो देशको प्रजातन्त्र—जसको मुख्य लक्ष्यमा स्थापना भएको थियो

यो देशको विकास—जसको कल्पनामा अमिट छाप रहेको थियो

र त ऊ त्यही सपना साकार गराउन

निर्भयताका साथ सहादत दिन लालायित भएको थियो

अनि ऊ निःस्वार्थ यो माटोका रक्षाका लागि

यो माटोका सुरक्षाका लागि

यहाँका जनताको भविष्यका लागि अगाडि बढ्यो निडर भएर

र आततायीको बुटले, , बोलीले र गोलीले मारियो

त्यसपछि ऊ मेरो देशको सहिद भयो

 

भन्दछन्—८४लाख योनि घुमेरमात्र मानव चोला पाइन्छ

भन्दछन्—त्यस्तो मानव जीवनलाई पनि

मानवता र मुलुकका लागि न्यौछावर गर्ने

महामानव नै त सहिद कहलाउँछन्

हे सहिदहरु हो—वर्षमा एकदिनमात्र तिमीहरुलाई सम्झेका होइनौँ

हामी त सधैँ तिमीलाई सम्झेरमात्र आफ्नो दिनको सुरुवात गर्छौँ

तिमीलाई सम्झेरमात्र जीवनको महत्वलाई पानीको फोका भन्दा पनि

मुलुकको लागि कसरी समर्पण गर्न सकिन्छ भनेर

प्रेरणाको श्रोत मानेका छौँ त्याग र तपस्याको प्रतिमूर्तिका रुपमा

 

ती समयका पथप्रदर्शकलाई नमन छ

ती मेरा आध्यात्मिक रक्षकलाई प्रणाम छ

ती सहिदहरुलाई सलाम छ

नमस्कार छ लाख लाखपटक

जसले जीवनको बलीदान दिएर

मरेर पनि मरेका छैनन्

फेरि हाम्रो मुटुमा

अमर जीवन बाँच्न सकेका छन्

ती सहिदहरुलाई नमस्कार छ

ती सहिदहरुलाई फेरि पनि दशऔँला जोडेर नमस्कार छ

सहिदहरुलाई सलाम छ प्रणाम छ

भित्रै अन्तरआत्माबाट आफ्ना जीवन प्रदर्शकका लागि

जो मर्‍यो नमर्नका लागि

जो मर्‍यो  अमरत्वका लागि

त्यो नै सहिद हो

मेरो देशको, मेरो संसारको

मेरो जीवनको र मेरो आत्माको ढुकढुकी

त्यो नै सहिद हो श्रद्धाञ्जलि शब्दको ।

Share33Tweet21SendScan
Previous Post

गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु

Next Post

शहिद प्रभुनारायण यादवको शालिकमा राजनैतिक कर्मी र संचारकर्मी द्वारा माल्यार्पण

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
शहिद प्रभुनारायण यादवको शालिकमा राजनैतिक कर्मी र संचारकर्मी द्वारा माल्यार्पण

शहिद प्रभुनारायण यादवको शालिकमा राजनैतिक कर्मी र संचारकर्मी द्वारा माल्यार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, माघ ७, २०८२
Tue, January 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In