पूर्खा जस्तै बांच्न सिकौ हामी वीर नेपाली
विदेशीको देश गई नगरौ आफ्नो देश खाली
बाहिर बसि नगर जन्मभूमि लाई गाली
पूर्खाझैँ तिमिले पनि बन्नुपर्छ वीर नेपाली
सगरमाथा आफ्नै हो यस् मा चढन शिक
आफ्नो देश को झणडा लाई नी फहराउन सिक
देश बिगार्न हरुलाइ सकेसम्म चाँडो झ्कि
पूर्खा जस्तै गरि पखुरी ले बाच्न शिक
पानी पिई रगत बगाइ पूर्खाहरु लड्दै थिए
आफ्नो देश बचाउन मर्न पनि तयार भए
नुन रोटी मै बाँचे कति सहिद भए
देश को माया मन मा राखी आज किन विदेशीए।
लेखक : जेनिश देव