Thursday, December 7, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

हालान्डको च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७७
in खेलकुद
हालान्डको च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान
23
SHARES
Share on FacebookShare on Twitter

एर्लिङ ब्राउट हालान्डले मंगलबार राति सेभियाविरुद्ध दुई गोल गर्दै च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान कायम गरेका छन् । खेलको ३५ औँ मिनेटमा बोरुसिया डर्टमन्डलाई अग्रता दिलाएका हालान्डले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

नर्वेजियन खेलाडीको प्रतियोगितामा यो २० औँ गोल थियो । हालान्डलाई यो उपलब्धि हासिल गर्न मात्र १४ खेल लाग्यो । प्रतियोगिताको इतिहासमा यति चाँडो २० गोल गर्ने उनी पहिलो खेलाडी बने ।

योसँगै हालान्डले २१ वर्ष पुग्न अघि प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि किलियान एम्बाप्पेले १९ गोलको कीर्तिमान रहेको थियो । यो सिजन हालान्डले ३० खेलमा ३२ गोल गरेका छन् ।

खेलको अन्त्यतिर युसेफ एन नेसरीले दुई गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । तर, पहिलो लेगमा ३–२ को जीत हासिल गरेको डर्टमन्डले समग्रमा ५–४ को जीत हासिल गदै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन सफल रह्यो ।

 

Share9Tweet6SendScan
Previous Post

विशाल मिथलेश्वर शिवधाम व्यवस्थापन समितिले महाशिवरात्री महोत्सवको यस्तो बनाए योजना

Next Post

आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?

Related Posts

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह
FEATURE

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

by सुनसरी अनलाइन
मंसिर २, २०८०
0

इनरुवा । पहिलो वडा अध्यक्ष कप प्रतियोगिताका उपबिजेता टिम भोक्राहा नरसिंह-४ का युवा खेलाडीहरुलाई सम्मान गरिएको छ । अव्वाम युवा...

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ ले उपाधी हात पार्‍यो
FEATURE

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ ले उपाधी हात पार्‍यो

by सुनसरी अनलाइन
कार्तिक ३०, २०८०
0

भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा आज सम्पन्न पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी भोक्राहा नरसिंह-५...

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ फाइनलमा प्रवेश

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ फाइनलमा प्रवेश

कार्तिक २८, २०८०
पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-४ फाइनलमा प्रवेश

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-४ फाइनलमा प्रवेश

कार्तिक २७, २०८०
पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-१ बिजयी

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-१ बिजयी

कार्तिक २६, २०८०
पहिलो वडा अध्यक्ष कपमा आज भोक्राहा नरसिंह–१ र ८ बीच खेल हुने, हिजो भोक्राहा नरसिंह–४ बिजयी

पहिलो वडा अध्यक्ष कपमा आज भोक्राहा नरसिंह–१ र ८ बीच खेल हुने, हिजो भोक्राहा नरसिंह–४ बिजयी

कार्तिक २६, २०८०
Next Post
आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?

आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

मंसिर ४, २०८०
अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

मंसिर २, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In