चाहिन्छ गरिब लाई गाँस बाँस र कपास गरछन धनी ले पैसा को मात्र नास हुन्छ सधै गरिब को अपमान गरछन सबै ले धनी लाई मान खान्छन् दुबै ले एउटै समान मरदा जलाइन्छ एक समान गर्नु हुदैन गरिब लाई अपमान वाद िवबाद गर्ने बानी हटाउ हामी सबै एउटै हौ को गरिब को धनी हामी सबै ईश्वरका सन्तान समान
जेनिस देव