Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

लघुकथा – चरित्रहीन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २२, २०७७
in साहित्य
लघुकथा – चरित्रहीन
60
SHARES
Share on FacebookShare on Twitter

बलबहादुर थापा मगर

“प्लिज, यो सब बिहेपछि मात्र ।”

“चार वर्ष भइसक्यो । अझै विश्वास छैन ?”
“तिमी केटा मान्छे हौ । फरक पर्दैन । बदनाम म हुनुपर्छ ।”
“बिहे गर्छु भनेकै छु ।”
“प्लिज, बिहेपछि मात्र ।”
केटी सम्झाउन प्रयास गर्दै थिई । केटो उन्मुक्त हुँदै थियो । फिजिकल रिलेसनका लागि प्रेम, लालच, डर सबै देखायो । केटी अटेर गरिरही ।
केटोले आफ्नो बुढी औँला काट्यो र रगतको सिन्दुर हालिदियो । केही समयपछि दुवैजनाले आफ्नो मर्यादा बिर्सिदिए ।
केही दिन भेटघाट भएन । केटीको महिनावारी रोकियो । उसले भेटघाटका लागि सम्पर्क गर्न खोजी । फेसबुक, मोबाइल सबैतिर म्यासेज छोडी ।
केही समयपछि जवाफ आयो– “सरी ! तिमी क्यारेक्टरलेस रहिछौ । मसँग जवानी साट्नेले पक्कै अरूसँग पनि रसलीला रचेकी छ्यौ ।”
भोलिपल्ट केटीको घरमा प्रहरीले घेराबन्दी ग¥यो । झुन्डिएको अवस्थामा उनको मृत शरीरलाई बरामद ग¥यो । घटनास्थल मुचुल्का उठायो र पोस्टमार्टमका लागि अस्पताल पठायो ।

Share24Tweet15SendScan
Previous Post

दाँतलाई बलियो र सुरक्षित राख्ने काइदा

Next Post

भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेटः बर्दिया र नवलपरासी विजयी

Related Posts

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई
समाचार

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

by सुनसरी अनलाइन
कार्तिक १६, २०८०
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले सबै जातजातिको धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन । नेपाल...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेरो बुझाइ

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेरो बुझाइ

साउन १२, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेटः बर्दिया र नवलपरासी विजयी

भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेटः बर्दिया र नवलपरासी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In