Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

नक्कली कागजात खडागरी भ्रम फैलाउदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ८, २०७८
in Uncategorized
नक्कली कागजात खडागरी भ्रम फैलाउदै
63
SHARES
Share on FacebookShare on Twitter

पिन्टु कुमार यादव।
समाजिक सन्ञालमा वैशाख २ गते प्रधानमन्त्री र भारत बिचको गोप्य सहमति भएको फेक समाचार खुब भाइरल भयो।भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्त गोयल र सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलि बीच भएको शिष्टाचार भेटघाटमा ४ बुदैँ सहमति भएको पत्र सहितको समाचार थियो ।प्रमुख गोयल २०७७ साल ६ कार्तिकमा प्रधानमन्त्री ओलि भेटन बालुवाटार आएका थिए।प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाका अनुसार (रअ)प्रमुख गोयल र प्रधानमन्त्री ओलि बीच शिष्टाचार भेट भएको र भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको संचारमाध्यमलाई जानकारी गराएका थिए।

उज्यालो नेटवर्कले सो पत्रसहितका समाचार सम्प्रेषण गरेपछि मिडियाहरुमा भाइरल हुन थाले।समाचारमा उल्लेख भएको पत्र अनुसार प्रमुख गोयल र ओलि बिच लिपुलेक,लिम्याधुरा र कालापानीको मुद्दा नउठाउने देखि एमसीसीमा मोदीले सघाउने रहेको थियो।

यस्तो भ्रमित समाचारले समाजिक सञ्जाल लगायत संचारमाध्यमहरुमा खुब भाइरल भए।भाइरल पनि किन नहुने जब त्यसलाई विपक्षले प्रचार गर्न सबै शक्ति लगाएपछि!माधव कुमार नेपाल समर्थक केही नेताकार्यकर्ताहरुको फेसबूकबाल बाटै पोस्ट हुनथालेपछि भाइरल हुनु स्वाभाविकै हो।

पछि यो समाचारमा आधार पारिएको सहमति पत्र झुठा रहेछ्न भनेर प्रतिक्रियाहरु आउन थालेपछि उज्यालो नेटवर्कले असावधानी पुर्वक समाचार प्रकाशित हुन गएकोमा क्षमा समेत मागे।

यसरी नक्कली कागजात खडा गरि गुप्तचर संगको सम्झौता भएको भ्रमित प्रचार गर्नुले वास्तवमै तिनै गुप्तचरको सेवा गरेको तछैन?बिदेश मामिलामा यस्तो खेलवाड गर्नु देशको मार्यदालाई कुल्चिनु होइन र?यस्ता गम्भीर विषयहरुमा झुठा प्रचार गर्नेहरूले कस्ता उदेश्य राखेको हुनसक्छन ?
(लेखक-राष्ट्रिय युवा संघ नेपालको महादेवा गाउँपालिका इन्चार्ज हुन)

Share25Tweet16SendScan
Previous Post

ऊ प्रेमिका होइन, मिल्ने साथी!

Next Post

यौन लिलामा लिप्त भोक्राहा गाउँ“पालिका अध्यक्ष यादव पक्राउ

Related Posts

Uncategorized

by सुनसरी अनलाइन
चैत्र १९, २०७९
0

https://www.youtube.com/live/49ld-mb4A_A?feature=share

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान
FEATURE

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

by सुनसरी अनलाइन
असार २२, २०७९
0

इनरुवा ।सुसरीकाे इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक अवस्था कम्जाेर भएका पाँच परिवारका पाँचजनालाई बार्षिक रुपमा उच्च शिक्षा प्रदान गराउने भएको छ...

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की द्वारा

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की द्वारा

असार ६, २०७९
हरिनगरमा पहिलो पटक आधारभूत पत्रकारीता तालिम

हरिनगरमा पहिलो पटक आधारभूत पत्रकारीता तालिम

असार ५, २०७९
शनिवार इनरुवाबाट बृहत मोटरससाईकल ¥याली निकालिने

शनिवार इनरुवाबाट बृहत मोटरससाईकल ¥याली निकालिने

असार ३, २०७९
विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

चैत्र १८, २०७८
Next Post
यौन लिलामा लिप्त भोक्राहा गाउँ“पालिका अध्यक्ष यादव पक्राउ

यौन लिलामा लिप्त भोक्राहा गाउँ“पालिका अध्यक्ष यादव पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In