Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

स्टार खेलाडी समेट्दै अस्ट्रेलियाको टी-२० विश्वकप टीम घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३, २०७८
in खेलकुद
स्टार खेलाडी समेट्दै अस्ट्रेलियाको टी-२० विश्वकप टीम घोषणा
34
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैँ । अस्ट्रेलियाले ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा चर्चित खेलाडीको बाहुल्यता रहँदा विकेटकिपर ब्याट्सम्यान जोस इंग्लिसले पहिलो पटक टीममा मौका पाएका छन् ।

एकदिवसीय विश्वकपमा सफल रहे पनि अस्ट्रेलिया टी-२० विश्वकपमा भने उपाधिविहीन रहँदै आएको छ । पछिल्लो पटक लगातार टी-२० प्रतियोगितामा पराजित भएपछि टीमले विश्वकपका लागि टीममा व्यापक परिवर्तन गरेको छ । विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको अस्ट्रेलियाको कप्तानी आरोन फिन्चले गर्नेछन् । जहाँ स्टार खेलाडीहरू स्टिभ स्मिथ,  डेभिड वार्नर, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले पुनरागमन गरेका छन् ।

बंगलादेशसँग लगातार पाँचौं टी-२० अन्तर्राष्ट्रिय शृंखला हारेपछि अस्ट्रेलियाले विश्वकपका लागि स्टार खेलाडीलाई टीममा बोलाएको हो ।

१७ अक्टोबरबाट सुरु हुने विश्वकपमा अस्ट्रेलियाले इंग्ल्यान्ड,  दक्षिण अफ्रीका र वेस्टइन्डिजसँग समुह १ मा रहेर प्रतिस्पर्धा गर्नेछ । जहाँ, पहिलो चरणपछि थप दुई टिम समूहमा जोडिनेछन् । पहिलो खेलमा अस्ट्रेलिया २३ अक्टोबरमा दक्षिण अफ्रीकासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि न्यूजिल्यान्डले पनि टी-२० विश्वकपको लागि टोलिको घोषणा गरिसकेको छ ।

अस्ट्रेलियाली टीम
आरोन फिन्च (कप्तान),  एस्टन एगर,  प्याट कमिन्स,  जोस हेजलवुड,  जोश इंगलिस,  मिचेल मार्श,  ग्लेन म्याक्सवेल,  केन रिचर्डसन,  स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस,  मिचेल स्वेपसन,  म्याथु वेड,  डेभिड वार्नर, एडम जाम्पा रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा  नाथन इलियास,  ड्यान क्रिस्चियन र ड्यानियल स्याम्सन रहेका छन् ।

श्रोत :  www.makalukhabar.com

Share14Tweet9SendScan
Previous Post

गौरीफन्टा नाकामा बिहीबार फेरि अर्को एक नेपालीको मृत्यु

Next Post

‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In