Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण थियो स् प्रशिक्षक पुबुदु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन २, २०७९
in खेलकुद
स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण थियो स् प्रशिक्षक पुबुदु
33
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक शृखंलामा नेपालले चारमध्ये एक मात्र जित्दा तीन खेलमा हार बेहोर्‍यो । तीन खेल जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

आइतबार राती भएको घरेलु टोलीविरुद्धको खेलमा नेपाल १२८ रनमा अलआउट हुँदै ८ विकेटले पराजित भयो । उक्त खेलपछि नेपालका प्रशिक्षक पुबुद दासानायकेले स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण भएको तर युवा खेलाडीले राम्रो सम्भावना देखाएको बताएका छन् ।

क्रिकनेपालसँगको कुराकानीमा पुबुदुले यो कठिन टुर भएको र ब्याटरका लागि चुनौतीपूर्ण भएको बताए । ‘नेपालको लागि यो टुर कठिन रह्यो । तर मलाई लाग्छ पछिल्ला केही दिनबाट खेलाडीहरुले सिकेका छन् । यहाको अवस्था चुनौतीपूर्ण थियो विशेषगरी हाम्रो ब्याटरका लागि । तर बलिङ युनिङले राम्रो प्रदर्शन गर्‍यो ।’ पुबुदुले भने ।

उनले नतिजा चाहेजस्तो नभए पनि अहिलेको अनुभवले भविष्यमा काम लाग्ने बताए । ‘नतिजा हामीले चाहेजस्तो भएन । तर यहाँ बउँदा खेलाडीले धेरै सिके । नेपाल युरोप आउँदा सधैँ संघर्ष गरिरहेको हुन्छ विशेषगरी ब्याटिङ डिपार्टमेन्टमा,’ पुबुदुले भने, ‘ यो सिकाइ हो । युवा ब्याटिङ समूह हो, र त्यसमा सकारात्मक छ । अन्तिम खेल बाहेक अन्य तीन खेल हामीले प्रतिस्पर्धात्मक रूपमा खेल्यौं । म पक्का छु कि हामीले यो अनुभवलाई भविष्यमा अझ राम्रो बनाउन प्रयोग गर्नेछौं ।’

लिग टु मा ९ मध्ये पाँच शृखंला खेलिसकेको नेपाल २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ । यसबाट शीर्ष तीन स्थानमा रहने टोली अर्को वर्ष जुन(जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकपको मुख्य छनोटमा पुग्नेछ । नेपालको लागि त्यो सम्भावना कठिन बन्दै गएको छ ।

नेपालले अब लिग टु मा चार शृंखला खेल्न बाँकी छ । प्रशिक्षक पुबुदुले अब केही समय ब्रेकपछि नेपालले आगामी सेप्टेम्बरमा पपुवा न्युगिनी गएर घरेलु टोली र युएईसहितको शृखंला खेल्ने बताए । त्यसपछि नेपालले नामिबियामा नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृखंला खेल्नेछ । त्यसपछि बाँकी दुई शृंखला नेपालले घरेलु मैदानमा खेल्नेछ ।श्रोतonlinekhabar.com

Share13Tweet8SendScan
Previous Post

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालले बन्द गर्ने

Next Post

स्मार्ट लाइसेन्स अब तत्काल पाईन्छ : यातायातमन्त्री मोहम्मद

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
स्मार्ट लाइसेन्स अब तत्काल पाईन्छ : यातायातमन्त्री मोहम्मद

स्मार्ट लाइसेन्स अब तत्काल पाईन्छ : यातायातमन्त्री मोहम्मद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In