Thursday, March 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

सिद्धान्तको अर्धशतक र मिनासको ५ विकेटमा प्रदेश १ विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०७७
in खेलकुद
सिद्धान्तको अर्धशतक र मिनासको ५ विकेटमा प्रदेश १ विजयी
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कप्तान सिद्धान्त लोहनीको अर्धशतक अनि मिनासले थापाको ५ विकेटपछि प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको छ ।

समूह ए मा रहेको प्रदेश १ यसअघिका तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको थियो । अन्तिम खेल जित्दै प्रदेश १ ले प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश १ ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरी ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१५ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेश ३५ ओभरमा १५६ रनमा अलआउट भयो । कर्णालीका लागि ओपनर विपिन रावलले ४७ र निशान रावलले ३१ रन बनाए ।

कर्णालीलाई अलआउट गर्न प्रदेश १ का मिनास थापाले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ र मनोज तामाङले २ विकेट लिए ।

त्यसअघि प्रदेश १ का लागि कप्तान लोहनीले सर्वाधिक ६६ र बनाए । उनले ९७ बल खेल्दै ९ चौका प्रहार गरे । यस्तै शुभांकर उराउले ३६ र मिनास थापाले २५ रन जोडे । श्रवण यादव र फिर्दोस अन्सारीले समान १७ र राजन मगरले १० रन बनाए ।

बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३ तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए । ४ खेल खेल्दा प्रदेश १ ले एक खेल जित्दै २ अंक मात्र जोड्यो ।

यस्तै कर्णालीले ३ खेल खेल्दा २ खेलमा हार व्यहोरेको छ र उसले २ अंकमात्र जोडेको छ । कर्णालीको हारपछि तीन खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

समूह ए मा अब एपीएफले कर्णाली प्रदेशसंग र आर्मीसंग खेल्न बाँकी छ ।

Tags: क्रिकेट
Share11Tweet7SendScan
Previous Post

होला प्रचण्ड–माधवको सभाबारे ओलीको टिप्पणी :काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्

Next Post

प्रमोद खरेलको आवाजमा ‘दोष’ बोलको गीत सार्वजनिक

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
प्रमोद खरेलको आवाजमा ‘दोष’ बोलको गीत सार्वजनिक

प्रमोद खरेलको आवाजमा 'दोष' बोलको गीत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In