Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७७
in खेलकुद
चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : अन्ततस् लामो समयको चर्चा र हल्लालाई यथार्थमा परिणत गर्दै इंगलिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई प्रशिक्षकबाट हटाएको छ।

माउरिजियो सारी हटेपछि चेल्सीले निर्विकल्प रुपमा पूर्व खेलाडी लाम्पार्ड माथि नजर लगाएको थियो र उनलाई जुलाई २०१९ मा क्लबमा प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो। खेलाडीको रुपमा लाम्पार्डले चेल्सीमा १३ वर्ष बिताउँदा उनी अलटाइम सर्वाधिक गोल स्कोररकोरुपमा रहँदै लेजेन्ड खेलाडीका रुपमा रहे। उनले क्लबका लागि २००१ देखि २०१४ सम्म खेल्दा ६४८ खेलमा २११ गोल गरे भने क्लबलाई मुख्य ११ उपाधि समेत जिताए।

सोही छापका कारण पनि चेल्सीले उनीसँग बढिनै अपेक्षा गरेको थियो। तर खेलाडीका रुपमा सफल लाम्पार्ड प्रशिक्षकको रुपमा उपाधि विहीन रहे र चेल्सीको प्राथमिकता फेरि पनि उपाधि नै भएको उनको वर्खास्त पछि प्रमाणित भएको छ।

दोस्रो श्रेणीको डर्बीकाउन्टीबाट प्रशीक्षण करियर सुरु गरेका लाम्पार्ड आफ्ना समर्थकबाट सर्वाधिक खोजिएका र रोजाइमा परेका प्रशिक्षकका रुपमा रहेका थिए। चेल्सीमा १८ महिना रहँदा लाम्पार्डको बसाई उतरचढावपूर्ण रह्यो। पहिलो सिजनमा चेल्सीलाई शीर्षचारमा पुर्याएका लाम्पार्डको दोस्रो सिजन भने सोचे जस्तो रहेन। र उनी १८ महिनामानै चेल्सी बसाइको अन्त्य गर्न बाध्य रहे।

४२ वर्षीय लाम्पार्डले चेल्सीमा ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकाले। जारी प्रिमियर लिगमा चेल्सी नवौं स्थानमा रहेको छ। केहि महिना अघिबाटै हटाउने तयारी गरेपनि उनको स्थानमा ल्याइने प्रशिक्षक चयनमा अलमल हुँदा उनी केहि समय क्लबमा रहे। सिजनको सुरुवातमा दुई सय मिलियन बढी पाउन्ड खर्च गरे पनि सोचे जस्तो नतिजा दिन नसक्दा चेल्सी बोर्डले उनलाई बिदा गर्ने निर्णय गर्यो।

पछिल्लो आठ खेल मध्ये पाँच खेलमा लाम्पार्ड नेतृत्वको टिम पराजित रह्यो।जस्ले उनको थमौतीको झिनो आसा पनि अन्त गरिदियो। चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको दाबी अन्तराष्ट्रिय सञ्चारमाध्यामले गरेका छन्। टुचेललाई अघिल्लो महिना फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले बर्खास्त गरेको थियो।  एजेन्सी

Share11Tweet7SendScan
Previous Post

लागुऔषध सहित दुई जना पक्राउ

Next Post

डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु

डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In