Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुरसेर दैनिकको अनुगमनमा

भोक्राहा रेडक्रस पूर्व तयारी अवस्थामा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ११, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
सुरसेर दैनिकको अनुगमनमा
61
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह विपद आउनुभन्दा अघि नै के कस्तो तयारी अवस्था छ ?सुरसेर टिमले अनुगमन गरेका छन् ।
सुरसेर रािष्टय दैनिक टिमले अनुगमन गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंहको कार्यालयमा अनुगमन गर्दा विपद आउनुभन्दा अघिदेखी नै राहत समाग्री तयारी अवस्थामा राखिएको पाइएको हो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा भोक्राहा नरसिंहका अध्यक्ष युवराज दाहालका अनुसार विपद आउनुभन्दा अघिदेखी राहत समाग्री स्टोर गरेर राखेको छु । आगलागी, बाढी पीडित लगायतका विपदको समयमा राहत समाग्री खोज्नुभन्दा पहिलेदेखी कार्यालयमा राहत समाग्री तयारी अवस्थामा राखिएको उनले बताए । कार्यालयमा २० जना परिवारलाई पुग्नेगरी राहत समाग्री राखिएको नेपाल रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष दाहालले जानकारी दिए । आगलागी भएको एक घण्टाभित्र रेडक्रस भोक्राहाले राहत समाग्री लिएर अग्निपीडितको घरमा पुगेर राहत समाग्री हस्तान्तरण गर्ने गरेको उनले बताए ।
एक पोकामा राहत समाग्रीहरुमा २ वटा कम्मल, १ वटा त्रिपाल, १ वटा साडी, कुर्ता सुरुवाल १ सेट, सर्टपेन्टको कपडा १ सेट, प्लाष्टिकको बाल्टिन १ थान, ६ वटा स्टील ग्लास र थाल सेट लगायतको राहत समाग्री एक परिवारलाई उपलब्ध गराउँदै आएको अध्यक्ष दाहालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले जनताको सेवामा समर्पित रहेकोले विपदको समयमा आवश्यक समाग्री सहित सहयोग गर्दै आएको उनले बताए । सेवा नै धर्म हो भन्ने नाराका साथ स्थानीय पीडित जनतालाई आहतमा राहत दिने कार्यमा अग्रसर भएको उनको भनाई छ ।

Share24Tweet15SendScan
Previous Post

प्रदेश १ को राजनीतिक शक्ति केन्द्र बन्यो इनरुवा

Next Post

पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In