Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

बार्सिलोनाको ३० वर्षयताकै खराब सुरुवात

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २३, २०७७
in खेलकुद
बार्सिलोनाको ३० वर्षयताकै खराब सुरुवात
94
SHARES
Share on FacebookShare on Twitter

२२ मंसिर, काठमाडौं । शनिबार काडिजसँग पराजित भएपछि जायन्ट क्लब बार्सिलोनाले स्पानिस ला लिगामा अर्को झड्का सामना गर्नुपर्‍यो । रोनाल्डो कोएमनको टिमले २०२०-२१ को सिजनमा निकै खराब सुरुवात गरेको छ । शुरुवाती १० खेलमा बार्सिलोनाले जम्मा १४ अंक मात्र जोडेको छ ।

२६ अंकसहित एट्लेटिको मड्रिड ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा छ । ११औं स्थानमा रहेको बार्सिलोना भने रेलिगेसन जोनबाट ३ अंक मात्र सुरक्षित छ ।

क्याटलान क्लबले ४ जित, २ बराबरी र ४ हार बाट १४ अंक जोडेको हो । यो नतिजा यस अवस्थामा सन् १९८७/८८ पछिकै सबैभन्दा खराब हो । त्यो बेला बार्सिलोनामा छैटौं स्थानमा ला लिगा सकाएको थियो र प्रशिक्षक टेरी भेनब्लेस चार खेलपछि नै बर्खास्तीमा परेका थिए ।

यस सिजन कोएमनको अन्डरमा बार्सिलोनाले अंक खराब रहेको छ ।

डिफेन्समा त्रुटी

यस सिजन बार्सिलोनाको डिफेन्समा ठूला त्रुटीहरु छन् जसले गर्दा गोलहरु निम्त्याएको छ । लिगको १० खेलमध्ये ६ खेलबाट बार्सिलोनाले पहिलो गोल व्यहोरेको छ र त्यो खेल जित्न सकेको छैन । कोएमनको टिमले जम्मा ३ खेलमा मात्र क्लिनसिट राख्न सफल भएको छ र कूल ११ गोल व्यहोरेको छ ।

ट्राभल सिकनेस

बार्सिलोनाले यस सिजनमा अहिलेसम्म खेलेको ५ अवे खेलमा १ खेल मात्र जितेको छ । जुन सेल्टाभिगोविरुद्ध बालाइडोसमा प्राप्त भएको थियो । क्याम्पनोउबाट अन्य यात्रामा निस्कँदा बार्सिलोनाले गेटाफे, एटेलेटिको र काडिजसँग हार व्यहोरेको छ भने अलाभेजसँग बराबरी खेलेको छ ।

आक्रमण कमजोर

गोल गर्ने मामिला बार्सिलोनाको सबैभन्दा प्रभावकारी पक्षको रुपमा रहेको छ । यस सिजन बार्सिलोनाले १० खेलमा २० गोल गरिसकेको छ । यद्यपि यदि अरु सिजनसँग तुलना गर्ने हो भने बार्सिलोनाको यो टिम त्यति प्रभावशाली छैन । यस सिजन बार्सिलोनाले हरेक ४५ मिनेटमा गोल गरेको छ, जुन १२ वर्ष यताकै खराब हो ।

यस्तै फिनिसिङको सवालमा कोएमनको टिमले औसतमा ३ सटमा एक गोल गर्यो जुन १३ वर्ष यताकै खराब हो ।

ला लिगामा पुनरागमन गर्दै राम्रो प्रदर्शन गर्न बार्सिलोनालाई अझै समय छ । च्याम्पियन्स लिगले बार्सिलोनालाई केही आशा जगाएको छ । यद्यपि प्रशिक्षक कोएमन भने आशावादी छैनन् । ‘लिग जित्ने अवसरबाट हामी धेरै पछाडि परिसकेका छौँ,’ काडिजसँगको हारपछि कोएमनले भनेका छन् ।

Share38Tweet24SendScan
Previous Post

सिद्धबाबाले पाए सफाई

Next Post

स्वेता खड्काले कसिन् लगनगाँठो

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
स्वेता खड्काले कसिन् लगनगाँठो

स्वेता खड्काले कसिन् लगनगाँठो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In