Wednesday, March 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहामा रेडक्रसको समीक्षा बैठक सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ८, २०७७
in समाचार, स्थानीय समाचार
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको आयोजना र युनिसेफको सहयोगमा गाउँपालिका स्तरीय समन्वय तथा समीक्षा बैठक सम्पन्न भएको छ ।

कोभिड १९ को पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम २०२० अन्तरगत पालिका स्तरीय समन्वय तथा समीक्षा बैठक बुधवार बिभिन्न सरोकारवालाहरुसँग सम्पन्न भएको हो ।

कोभिड १९ को पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सुनसरीको हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरेको जिल्लावास सुपरभाईजर सन्तोष कुमार शर्माले जानकारी दिएको हो ।

सो पालिकामा साउन २ गतेदेखी कोभिड १९ को पूर्व तयारी सम्वन्धि बिभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको हुदाँ कार्यक्रम के कस्तो भयो ?, समुदायमा कतिको प्रभावकारी भयो ? कार्यक्रमको बारेमा सरोकारवालाहरुको जिज्ञासा लिनका लागि समिक्षा बैठकको आयोजना गरिएको सुपरभाइजर शर्माले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीका उपकोषाध्यक्ष बिष्णुदेव मण्डलले कोरोना भाइरस कोभिड १९ को जोखिममा पनि रेडक्रस सुनसरी र युनिसेफको सहकार्यमा कोभिड १९ पूर्व तयारी कार्यक्रम पालिकाहरुमा पहिलो चरणको समीक्षा गर्न सरोकारवालाहरुसँग बैठक तथा छलफलको आयोजना गरेको बताए ।

पछाडि पारिएको पालिकाहरुलाई छनौट गरी विद्यालयहरुमा कार्यक्रम सञ्चालन गरेको हुदाँ यसको मूल्याङ्गन गर्नका लागि समिक्षा बैठकको आवश्यकता परेकोले सरोकारवालाहरुको राय संकलनका लागि बैठक आवश्यक भएको उपकोषाध्यक्ष मण्डलले बताए ।

दोश्रो चरणका लागि भोक्राहा नरसिंहमा थप विद्यालयहरुमा कार्यक्रम गर्ने लक्ष्य रहेको मण्डलले बताउँदै बिद्यालयहरुमा भौतिक पूर्वाधारका कामहरु गर्ने समेत उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेशका कार्यक्रम अधिकृत सुनरमन महतोले साउन २ देखी हालसम्मको गतिविधिहरुको बारेमा सहजीकरण गर्दै प्रकाश पारेको थियो ।

६ महिनाको अवधिमा भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो चरणमा पालिकासँग सम्झौत्ता, कर्मचारी ब्यवस्थापन, कार्यक्रम अभिमूखिकरण गोष्ठि, वडा स्तरीय गोष्ठि, कार्यदल गठन र तालिम, विद्यालय छनौट, प्राविधिक इस्टीमेट डिजाइन, वास गतिविधि, जनचेतनामूलक कार्यक्रम, अनुगमन, समन्वय, सर्वेक्षण लगायतको कामहरु गरेको १ नम्बर प्रदेशका कार्यक्रम अधिकृत महतोले जानकारी दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंहका सभापति युवराज दाहालले पालिकामा कार्यक्रम प्रभावकारी बनाउन आफूहरु लागि परेको बताए । समुदायमा कोभिड १९ को बारेमा जनचेतना फैलाएको र विद्यालयहरुमा भौतिक पूर्वाधारको कामहरु गरेको हुदाँ पहिलो चरणको समीक्षाले काम गर्न थप उत्प्रेरणा जगाएको सभापति दाहालले बताए ।

आफूले कसैलाई भेदभाव नगरीकन आफनो वडा भन्दा फरक वडामा चाहिएको विद्यालयमा काम गर्न सहयोग गरेको उनले बताए । सभापति दाहालले अगामि दिनमा समन्वय सहकार्य गरी थप प्रभावकारी बनाउन आफनो भूमिका रहने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् ।

समीक्षा बैठकबाट आएको सल्लाह सुझावलाई मध्यनजर दोश्रो चरणको कार्यक्रम पनि आउने बिश्वास समेत उनले ब्यक्त गरें । कार्यक्रममा २० जना भन्दा बढीको सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Share18Tweet11SendScan
Previous Post

संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

Next Post

मुलुकलाई झन्झटमा लगे ओलीले

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post

मुलुकलाई झन्झटमा लगे ओलीले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In