Tuesday, July 8, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

अनावश्यक हल्लाले चित्त दुख्योः समीक्षा अधिकारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १९, २०७७
in Uncategorized
अनावश्यक हल्लाले चित्त दुख्योः समीक्षा अधिकारी
26
SHARES
Share on FacebookShare on Twitter

गायिका समीक्षा अधिकारीका एकपछि अर्को गीत सार्वजनिक भैरहेका छन् । उनले गतबर्षको चैत्रपछि१ सय २० भन्दा बढी गीतमा स्वर दिएकी छिन् । उनका ‘माया मारेर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिसियो’ लगायतका गीतले स्रोता–दर्शकको मन जितेका छन् ।

छोटो समयमा सांगीतिक बजारमा चर्चामा आएकी समीक्षालाई व्यक्तिगत विषयमा हुने अनावश्यक टिकाटिप्पणीले चित्त दुख्ने गरेको छ । अनलाइनखबरसँगको कुराकानीमा समीक्षाले भनिन्–‘यहि क्षेत्रका कतिपय मान्छेहरुले हुँदै नभएको हल्ला फैलाउँदारहेछन् । आफ्नो व्यक्तिगत जीवनबारे नहुने कुराहरु सुन्दा कस्को पो चित्त दुख्दैन र रु’

लकडाउनको समयमा आफुबारे  बजारमा अनावश्यक हल्ला सुनेर केही समय चिन्तित भएको समेत समीक्षाले बताईन् ।

उनले भनिन्–‘समीक्षाको त प्रेमी छ रे, त्योसँग बस्छे रे भन्ने खालका हल्ला भयो । यो कुरा सुन्दा निकै दुःख लागेको थियो । हुँदै नभएको कुरा गरेर मानिसलाई कमजोर बनाउने प्रयास गरिदोरहेछ ।’

‘तर, उहाँहरुले अरुका बारेमा पनि कुरा काट्नुहुँदोरहेछ भन्ने थाहा पाएपछि यस्ता कुराहरुलाई वास्ता गर्न छाडेँ’ उनले भनिन् । हिजोआज सांगीतिक बजारमा हुने हल्लाको पछाडि नलागी आफ्नो काममा ध्यान दिने गरेको समीक्षाले बताइन् ।

उनले बजारमा हुने गरेका अनावश्यक कुराले अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना पैदा गराएको समेत बताईन् । ‘अहिले यस्ता कुराहरुलाई मतलब नगरी आफ्नो काम गर्नुपर्छ भनेर अगाडि बढेकी छु । आफूमा अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना आएको छ’, समिक्षाले अनलाइनखबरसँग भनिन् ।

Share10Tweet7SendScan
Previous Post

बसले किच्दा एक वृद्धाको मृत्यु

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक (नतिजा हेर्नका लागि लिङ्क सहित)

Related Posts

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
Uncategorized

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै
Uncategorized

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

by सुनसरी अनलाइन
साउन ११, २०८१
0

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका...

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०

चैत्र १९, २०७९
आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

असार २२, २०७९
Next Post
कक्षा १२ को नतिजा सार्वजनिक (नतिजा हेर्नका लागि लिङ्क सहित)

कक्षा १२ को नतिजा सार्वजनिक (नतिजा हेर्नका लागि लिङ्क सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In