Sunday, October 1, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

सुनसरीका सबै पालिकामा ओली समूहले ताेक्याे अध्यक्ष

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २, २०७७
in Uncategorized
सुनसरीका सबै पालिकामा ओली समूहले ताेक्याे अध्यक्ष
44
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीका पालिकाहरूमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले अध्यक्ष ताेकेकाे छ । ओली समूहका नेताहरुले  नेकपा सुनसरी पुनर्गठन गर्दै पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण समेत गराएको छ । सत्तारूढ नेकपाभित्रको फुटकाे असर स्थानीय तहमा पनि देखिएकाे हाे ।

ओली समूहका नवनियुक्त अध्यक्षमा रेवतीरमण भण्डारी चयन भएका छन् । त्यस्तै उपाध्यक्ष निलम खनाल, सचिवमा पर्शुराम यादव र सहसचिव लिलम बस्नेत चयन भएका छन् । संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरु चयन भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

जिल्ला सदस्यहरुको संख्या थपेर अहिले ४६७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । नेकपा ओली समूहले सुनसरीका १२ वटा स्थानीय तहको अध्यक्ष समेत तोकेको छ ।

जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवी नगरमा खडग नारायण उराउ, बराहक्षेत्रमा गजेन्द्र थापा, रामधुनीमा योगेन्द्र खडका, इनरुवामा विदुर सुवेदी, गढिमा प्रभाकर माझी, वर्जुमा दिल कुमार गुरुङ्ग, देवानगंजमा रामप्रसाद मेहता, हरिनगरमा जयप्रसाद शाह, भोक्राहामा नरसिंह अक्रम अन्सारी र कोशी गाउँपालिकामा रामखेलन शाह अध्यक्षमा चयन भएका छन् ।

बैठकले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीबाट ३० हजार सहभागिता गराउने गरि तयारी गरिएको बैठकपछि अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।

Tags: ओली समूहले ताेक्याे अध्यक्षप्रधानमन्त्री केपी शर्मा ओली
Share18Tweet11SendScan
Previous Post

बासुकीनाथको साधारण सभा

Next Post

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

Related Posts

Uncategorized

by सुनसरी अनलाइन
चैत्र १९, २०७९
0

https://www.youtube.com/live/49ld-mb4A_A?feature=share

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान
FEATURE

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

by सुनसरी अनलाइन
असार २२, २०७९
0

इनरुवा ।सुसरीकाे इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक अवस्था कम्जाेर भएका पाँच परिवारका पाँचजनालाई बार्षिक रुपमा उच्च शिक्षा प्रदान गराउने भएको छ...

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की द्वारा

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की द्वारा

असार ६, २०७९
हरिनगरमा पहिलो पटक आधारभूत पत्रकारीता तालिम

हरिनगरमा पहिलो पटक आधारभूत पत्रकारीता तालिम

असार ५, २०७९
शनिवार इनरुवाबाट बृहत मोटरससाईकल ¥याली निकालिने

शनिवार इनरुवाबाट बृहत मोटरससाईकल ¥याली निकालिने

असार ३, २०७९
विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी १८ भन्दा बढी राप्रपामा प्रवेश

चैत्र १८, २०७८
Next Post
बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In