Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

नेपाली सेनाका विक्रम परियार भए राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ८, २०७७
in साहित्य
नेपाली सेनाका विक्रम परियार भए राष्ट्रिय कविता प्रतियोगितामा प्रथम
57
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली सेनाका अमल्दार बिक्रम परियार ‘पवन’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा परियारको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविताले पहिलो स्थान पाएको हो । प्रतियोगितामा प्रथम भएसँगै कवि परियारले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

प्रतियोगीतामा तनहुँका गोविन्द गोपाल खतिवडा द्धितिय र खोटाङका तेज राई तृतिय भएका छन् । यस्तै निवन्ध लेखनतर्फ इलामका गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमकी रेजिना आपगाई द्धितिय र काठमाडौंका प्रेमराज सिलवाल तृतिय भएका छन् ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कविता प्रतियोगिता र निवन्ध प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान पाउने प्रतियोगीहरुलाई सम्मान गर्दै पुरस्कृत गरेका छन् । सुनापति ४, बेथान रामेछापका कवि तथा गीतकार समेत रहेका परियार १३ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् ।

श्री जंगी असवाव खानामा रहेका उनले यसअघि २०६८ गजल संग्रह ‘जलेको मुटु’ २०७१ सालमा ‘मौन सालिक’ खण्डकाब्य प्रकाशन गरेका छन् भने उनका आधा दर्जन गीत रेर्कड भएका छन् । विगत १५ वर्षदेखि साहित्य सिर्जना गर्दै आएका परियारले राष्ट्रप्रेमको बारेमा कविता तथा गीत लेख्ने गरेका छन् ।

परियारले राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएसँगै आफूलाई साहित्यको क्षेत्रमा कलम चलाउन थप हौसला मिलेको र आगामी दिनमा थप चुनौतीसँगै जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन् ।

Share23Tweet14SendScan
Previous Post

ब्लड क्यान्सरको सुरुवाती ६ संकेत

Next Post

विराटनगरको सभामा २ लाख बढी कार्यकर्ता उतार्ने ओली समुहको दाबी

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
विराटनगरको सभामा २ लाख बढी कार्यकर्ता उतार्ने ओली समुहको दाबी

विराटनगरको सभामा २ लाख बढी कार्यकर्ता उतार्ने ओली समुहको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In