Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

भक्तपुरमा सगुन पूजाको रौनक (फोटो फिचर)

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ४, २०७८
in फाेटाे फिचर
भक्तपुरमा सगुन पूजाको रौनक (फोटो फिचर)
74
SHARES
Share on FacebookShare on Twitter

भक्तपुर : बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा द्यो स्वगं पुजा (सगुन पूजा) धुमधामका साथ मनाइएको छ। शनिबार बिहानैदेखि स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलःहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई द्यो स्वंग (सगुन) दिएका छन्।

पूजामा स्थानीय परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर सहभागी भएका थिए। सबै देवीदेवतालाई आ-आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो।

पूजाका क्रममा सहभागीले देवी देवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए। यसवर्ष भक्तपुर नगरपालिका चोछेंस्थित चोछें दाफा भजन खलःको आयोजनामा द्यो स्वंग दिइएको हो। यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख छ।

बिस्का जात्राका क्रममा विध्नबाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पुजा गर्ने प्रचलन रहेको संस्कृतिविद्हरूको भनाइ छ।

श्रोत :थाहाखबर
Share30Tweet19SendScan
Previous Post

क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण

Next Post

मोरङको केराबारीमा बिहे घरमा आक्रमण गर्ने समूहका नाइके पक्राउ

Related Posts

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

फोनिजले बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न
FEATURE

फोनिजले बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न

by सुनसरी अनलाइन
साउन २९, २०८१
0

बाबुराम मुडियारी मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले १२ बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै...

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

बैशाख ६, २०८१
सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

चैत्र २९, २०८०
१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

चैत्र १७, २०८०
काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

चैत्र १६, २०८०
Next Post
मोरङको केराबारीमा बिहे घरमा आक्रमण गर्ने समूहका नाइके पक्राउ

मोरङको केराबारीमा बिहे घरमा आक्रमण गर्ने समूहका नाइके पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In