Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

विद्यालय स्तरीय खेलकुद सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १४, २०७८
in खेलकुद
विद्यालय स्तरीय खेलकुद सम्पन्न
110
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विधार्थी बालबाकिलाहरुको शारिरिक तथा मानसिक विकासका लागि भन्दै गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।

गाउँपालिका भित्रका सरकारी विद्यालय स्तरीय प्रतियोगितामा जनता मावि सहित राष्ट्रिय आधारभुत विद्यालय, बि पि आदर्श विद्यालय, दलित आधारभुत विद्यालय लगायत १९ वटा विद्यालयका विधार्थी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १–३ सम्म विद्यार्थीहरु चकलेट दौड, ४–५ सम्मको हिसाब दौड, ६–८ सम्मको ३०० सय मिटर दौड, ९–१० को विद्यार्थीहरु २००×४ रिले दौड लगायतमा प्रतिस्प्रधा गराएको थियो । फाईनल खेलमा विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको प्रधानाध्यापक मनोजकुमार मेहताले बताउनुभयो ।

मेहताका अनुसार सम्पन्न भएको प्रतियोगितामा चकलेट दौडमा छात्रा तर्फ नविता कुमारी मण्डल प्रथम, संगिता कुमारी उराँव दितिय, आषिका कुमारी उराँव, छात्र तर्फ नविन कुमार उराँव प्रथम, ववलु साह दितिय, विकास मण्डल तृतिय भएका छन् ।

त्यसैगरी कक्षा ४ देखी ५ सम्मका हिसाब दौडमा चान्दनीकुमारी मण्डल प्रथम, विनिताकुमारी मेहता दितिय र अन्जनीकुमारी उराँव तृतिय भएका छन् । त्यसैगरी छात्र हिसाब दौडमा शिवेस मेहता प्रथम, कृष्णदेव साह दितिय, अवदुल सलिम मंसुरी तृतिय भएका छन् । त्यसैगरी २०० मिटर दौडमा छात्रा तर्फ अन्जली कुमारी मण्डल प्रथम, शोभा उराँव दितिय र पुजाकुमारी उराँव तृतिय भएका छन् ।

त्यसैगरी छात्र तर्फ आफिज मंसुरी प्रथम, सहवाज मंसुरी दितिय र अरविन्द उराँव तृयि भएका छन् । त्यसैगरी कक्षा ९–१० सम्मका चार सय मिटर रिले दौडमा प्रियकां उराँव , अन्जली मण्डल, नितु उराँव र निलम उराँव सहित प्रथम, सविता कुमारी उराँव, अमृता कुमारी उराँव, पुष्पाकुमारी राम, रेनुका मण्डल दोस्रो भएका छन् ।

त्यसैगरी छात्र तर्फको रिलेमा बुद्धु उराँव, राहुल यादव, सुनिल कुमार मण्डल र शंकर यादव प्रथम भएका छन् । त्यसैगरी सुनिल मण्डल, सुरज मण्डल, ओमप्रकाश साह, शिवकुमार मण्डल दोस्रो भएका छन् । उनीहरुलाई खेलकुद समितिका संयोजक जदुलाल शाह, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहता र प्रमुख प्रशासयिक अधिकृत रामचरित्र मेहता तथा प्रधानाध्यापकहरुले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले विस्तारै खेलकुदका माध्यमबाट पनि विकासको लहर सुरु भएको बताउनुभयो । खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने भएकाले खेलकुदको आयोजना गरेको बताउनुभयो । गाउँपालिकाको खेलकुद विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउदै गाउँपालिकालाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासयिक अधिकृत रामचरित्र मेहताले विधार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन सहित खेलकुदमा प्रोत्सहन गर्न प्रतियोगिताले राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । त्यसैगरी भोक्रहा नरसिंह ७ का वडा अध्यक्ष रामचन्द्र यादवले गाउँपापिकामा भौतिक विकाससंगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिकाले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय बनाउन सहयोग गर्ने बताउनुभयो ।

खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने अध्यक्ष यादवको भनाई थियो । प्रतियोगितामा अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीलाई धन्यवाद समेत दिनुभयो । समापन कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष राजेश्वर प्रसाद साह, जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जदुलाल साह सहितले खेलको औचित्यका बारेमा बोल्नुभयो ।

Share44Tweet28SendScan
Previous Post

कोसीका किसानलाई कृषि सामग्री वितरण

Next Post

हनुमान जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइयो

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
हनुमान जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइयो

हनुमान जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In