सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...
















