Tuesday, March 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ मा हारुणको पल्ला भारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ मा हारुणको पल्ला भारी
93
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ प्रदेशसभा ‘ख’ का सभापति पदमा हारुण अन्सारी र भिखारी मण्डलले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको कार्यतालिका अनुसार मंसिर ३ गते उनीहरुले मनोनयन दर्ता गराएका हुन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४ प्रदेशसभा ‘ख’ मा सभापति पदमा अन्सारी र मण्डलका टिमका उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ ।

प्रदेश सभा ‘ख’ मा सहमति हुन नसकेपछि आ–आफनो टिम बनाई चुनावी प्रसार प्रचार गर्दै मंसिर ३ गते तालिका अनुसार मनोनयन दर्ता गराएपछि शनिवार निर्वाचन प्रक्रियाबाट मतदाताहरुले मतदान गर्ने भएको छ ।

सुनसरी क्षेत्र नम्बर–४ प्रदेशसभा ‘ख’ का सभापति पदमा उम्मेदवार हारुण अन्सारीले पुनः सभापति पदमा मनोनयन दर्ता गराएपछि प्रदेशसभा ‘ख’ का मतदाताहरुले दुई समुहलाई मतदान गर्ने भएको हो ।

निर्वाचनमा सभापति पदमा उम्मेदवार बनेका अन्सारीलाई वडा सभापति तथा क्षेत्र प्रतिनिधिहरुले मतदान गर्ने भएको छ । सभापति पदका उम्मेदवार अन्सारी बलियो उम्मेदवारका रुपमा देखाभएपछि मतदाताहरुले मतदान गरी अन्सारी नेतृत्वको टिमलाई बिजयी बनाउने निश्चित देखिएको छ ।

प्रदेश सभा ‘ख’ का सभापति पदका उम्मेदवार हारुण अन्सारी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीको टिमबाट मनोनयन दर्ता गरेपछि शनिवार हुने निर्वाचनबाट बिजयी हुने सुनिश्चित भएको नेताहरु बताउँछन् । प्रदेशसभा ‘ख’ का सभापति पदमा उम्मेदवार अन्सारी र मण्डलबीच कडा प्रतिस्पर्धा हुने भएपनि अन्सारी अत्यधिक मतले बिजयी हुने क्षेत्रीय सचिव राजेन्द्र प्रसाद मेहताले बताएका छन् ।

यसैगरी उपसभापति पदका उम्मेदवारहरु केशरीराज अधिकारी, शिवहरि श्रेष्ठ, सूर्यकुमार निरौला र हिरालाल पाल गडेरी रहेका छन् । सचिव पदका उम्मेदवारहरु दाउद अन्सारी, नजामुद्धिन अन्सारी(नईम), विष्णुदेव मण्डल र रमेश कुमार मेहता रहेका छन् ।

त्यसैगरी सह–सचिव पदका उम्मेदवारहरु मो.दाउद अन्सारी, रामदेव मेहता, लक्ष्मी प्रसाद मेहता र सुधांशु दास रहेका छन् ।
त्यसैगरी प्रतिनिधि सभा क्षेत्रीय सदस्यका उम्मेदवारहरु नारायण प्रसाद दुलाल,पदमबहादुर बस्नेत, प्रकाश कार्की, प्रेमलाता उराँव महिलातर्फबाट, मो. गफार हुसेन र सहनाज खातुन महिलातर्फबाट रहेका छन् ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लातर्फबाट अजमल अख्तर मियाँ, ऋषिराम सुवेदी, कृष्ण कुमार भगत(बब्लु), गुरुदेव चौधरी भोर, जोगिन्द्र साह, जिब्राइल अन्सारी, तिलक राज पोखरेल(मनोहर),निर्मल कुमार कोइराला, बज्रमोहन साह, मो.जलाउद्धिन हुसैन, राजेश पोखरेल, रामानन्द प्रसाद मण्डल, लक्ष्मण यादव र शुशिल कुमार ठाकुर रहेका छन् ।

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि महिलातर्फका उम्मेदवारहरु अम्बिका घिमिरे,केसरी कुमारी थरुनी, बिन्दु कुमारी पन्त, रोनिशा श्रेष्ठ, लिला देवी मलाहा र शान्तिदेवी मेहता रहेका छन् ।

प्रदेश अधिवेशनमा सुनसरी क्षेत्र नम्बर–४ को प्रदेश सभा ‘ख’ का सभापति पदका उम्मेदवार हारुण अन्सारीको टिममा उपसभापतिहरु शिवहरी श्रेष्ठ केशरीराज अधिकारी, सचिव पदमा नजामुद्धिन अन्सारी(नईम) र विष्णुदेव मण्डल, सह–सचिव पदमा मो. दाउद अन्सारी र रामदेव मेहता रहेका छन् ।

सभापति हारुण अन्सारी नेतृत्वको टिमबाट प्रतिनिधि सभा क्षेत्रीय सदस्यहरुमा नारायण प्रसाद दुलाल, मो. गफार हुसेन, सहनाज खातुन रहेका छन भने प्रदेश अधिवेशन प्रतिनिधिको प्रत्यक्ष खुल्लातर्फबाट ऋषिराम सुवेदी, गुरुदेव चौधरी भोर, जिब्राइल अन्सारी, बज्रमोहन साह, राजेश पोखरेल, लक्ष्मण यादव र शुशिल कुमार ठाकुर रहेका छन् । त्यसैगरी हारुण अन्सारीको नेतृत्वको टिमबाट प्रदेश अधिवेशन प्रतिनिधिको महिलातर्फबाट अम्बिका घिमिरे, रोनिशा श्रेष्ठ र शान्तिदेवी मेहता रहेका छन् ।

प्रदेश सभा ‘ख’ का सभापति पदका उम्मेदवार हारुण अन्सारीले आफनो प्यानललाई मतदान गरी अत्याधिक मतले बियजी गराउन समेत अनुरोध गरेका छन् । आफनो पक्षमा प्रदेश सभा ‘ख’ का उम्मेदवारहरुलाई मतदान गरी मतदाताहरुको साथ, सहयोग अपेक्षा र भरोसाले आफुहरुको टिमको बिजयी हुने कुनै शंका नरहेको समेत उनको कथन छ । शनिवारको मत परिमाणले छर्लङ्ग हुने उनले बताउँदै आप्mनो प्यानल नै बिजयी हुनेमा विश्वस्त रहेको बताए ।

 

 

Share37Tweet23SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–२ प्रदेश ‘ख’ सभापतिमा श्यामलाल सर्वसम्मत चयन

Next Post

इनरुवामा हाती घोडा सहित कलश यात्रा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवामा हाती घोडा सहित कलश यात्रा

इनरुवामा हाती घोडा सहित कलश यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In