Thursday, August 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

कोशीमा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १८, २०७७
in खेलकुद
कोशीमा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
127
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम
लौकही । सुनसरीको कोशी गाउँपालीकामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कोशी गाउँपालीकाको सहयोगमा मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालीका ५ कुम्याहीको आयोजनामा आइतबारबाट तेस्रो अध्यक्ष फुटबल प्रतियोगिता सुरु भएको हो ।

उक्त फुटबल प्रतियोगिताको एक कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका थिए । विभिन्न १२ वटा टोलिको सहभागिता रहेकोे सो फुटबल प्रतियोगिताको फाइनल खेल आगामी ३० गते हुने मिल्लत स्पोर्टिङ फुटबल क्लबका अध्यक्ष मेमुल हकले जानकारी दिए ।

फुटबल प्रतियोगिता उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष अन्सारीले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिता अपरिहार्य भएको बताए । कोशी गाउँपालिका क्षेत्रमा विगतमा जस्तै खेलकुद प्रतियोगितालाई आगामि दिनमा समेत निरन्तरता दिने उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा कोशी गाउँपालीका ५ का वडाध्यक्ष शाह जमाल, सदानन्द मण्डल, धर्मेन्द्र विश्वास, समशाद अन्सारी, श्यामकिशोर मण्डल,वासिक अलि, सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीपुरका इन्स्पेक्टर पूर्ण दाहाल, प्रहरी चौकी श्रीपुरका प्रहरी इन्चार्ज टेक बहादुर थापा, ५ नम्बर वडा सदस्य कम्लेशवरी यादव ताहिर मिया,सफिक आलम,नुरुल हक लगायतको उपस्थिति रहेको थियो भने आज रामधुनी युवा क्ल्ब र शान्ति युवा कल्ब इटहरीको बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

राजावास युवा क्लव र केराबारी युवा क्लवबीच प्रतिस्पर्धा भएको थियो । राजावास युवा क्लवले केराबारी युवालाई ३ गोल दिएर विजयी भएका थिए भने केरावारीले राजावासलाई १ गोल दिएको आयोजकले जनाएको छ ।

 

Tags: कोशी गाउँपालीकाकोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीतेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता
Share51Tweet32SendScan
Previous Post

अग्निपीडितलाई दुबईबाट आर्थिक सहयोग

Next Post

बसले किच्दा एक वृद्धाको मृत्यु

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
बसले किच्दा एक वृद्धाको मृत्यु

बसले किच्दा एक वृद्धाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २८, २०८३
Thu, August 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In