Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

जिल्ला अस्पताललाई चारथान सिलिन्डर र सशस्त्र प्रहरीलाई सुरक्षा सामाग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १०, २०७८
in Uncategorized
जिल्ला अस्पताललाई चारथान सिलिन्डर र सशस्त्र प्रहरीलाई सुरक्षा सामाग्री
37
SHARES
Share on FacebookShare on Twitter

अजमल अन्सारी

इनरुवा। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जिल्ला अस्पताल इनरुवाको कोभिड अस्पताललाई चार थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

कोरोना महामारीसँग जुधिरहेको विरामीको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले जिल्ला अस्पताल इनरुवालाई ४७ लिटर अट्ने गरि जम्मा ४ थान ठूलो अक्सिजन सिलिण्डर अस्पताल प्रशासन प्रमुख लोकेन्द्र आचार्यलाई हस्तान्तरण गरेकी छिन् ।

देशभर अक्सिजनको हाहाकार हुँदा कोरोना कतिपय अवस्थामा कोरोना संक्रमितको ज्यान समेत गएको अवस्थामा निजी क्षेत्रको वित्तीय संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत स्वास्थ्य संस्थालाई सहयोग गरेको संस्थाकी अध्यक्ष भगवती चौधरीले बताईन् ।

फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले विश्वव्यापी कोभिड–१९ को महामारीबाट मुलुकलाई बचाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने बताइन् । कुनैपनि महामारी निर्मूल पार्न राज्य एक्लैले नसक्ने बताउँदै नेकपा एमाले सुनसरी इन्चार्ज समेत रहेकी नेतृ चौधरीले कोभिडको महामारीमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे नागरिकको ज्यान बचाउन ठूलो सहयोग हुने बताईन् ।

‘हामी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौं उनले भनिन्। यो बेला मानवीय रुपमा पनि एकले अर्कालाई सहयोगको भावनासबैले दुःखको घडीमा भूमिका खेल्न आवश्यक रहेको उनले बताईन् ।

फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष चौधरीले यस अघि विपि प्रतिष्ठान धरानलाई ५० थान, कोशी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसकेकी छिन् ।

सुनसरीका सशस्त्र प्रहरीहरुको लागि सुरक्षा सामाग्री हस्तान्तरण

कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही नभनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै सिमा क्षेत्र लगायत विभिन्न ठाउँमा अहोरात्र जनताका सेवामा खटिरहेको सशस्त्र प्रहरीहरुको लागि भन्दै फरवार्डकी अध्यक्ष भगवती चौधरीले सशस्त्र प्रहरी बल सुनसरीका जिल्ला प्रमुख एसपी माधव प्रसाद पौडेललाई छ हजार थान माक्स र तीस लिटर सेनिटाईजर हस्तान्तरण समेत गरिएको बताईन् ।

कोरोना संक्रमणका कारण सिंगो देश लकडाउनमा रहेका वखत सरकारको आवश्यक नीती र निर्देशन अनुसार विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मी,सुरक्षामा खटिने प्रहरी र जनतालाई सूसूचित गर्न क्रियाशिल संचारकर्मीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु वितरण गर्न नेतृ चौधरीको अहम भूमिका रहेको छ ।

 

Share15Tweet9SendScan
Previous Post

मन्त्री कुसियैतद्धारा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

राष्ट्रिय युवा संघद्धारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

Related Posts

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
Uncategorized

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै
Uncategorized

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

by सुनसरी अनलाइन
साउन ११, २०८१
0

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका...

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०

चैत्र १९, २०७९
आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

असार २२, २०७९
Next Post
राष्ट्रिय युवा संघद्धारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

राष्ट्रिय युवा संघद्धारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In