Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

तनावबाट मुक्त हुन के गर्ने ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ५, २०७८
in स्वास्थ्य
तनावबाट मुक्त हुन के गर्ने ?
29
SHARES
Share on FacebookShare on Twitter

तनाव एउटा यस्तो स्वास्थ्य समस्या हो, जसले ठीक कामलाई पनि बिगार्न सक्छ । तपाईंले पनि यो महसुस धेरैले गर्ने गर्छन् । त्यस्तो अवस्थामा जिन्दगीलाई समस्याबाट मुक्त बनाउनको लागि के गर्न सकिन्छ त ?

यसको लागि केही उपायहरु हुन्छन्, जसले दिमागलाई तनावमुक्त गराएर खुला दिमागबाट सबै काम सफल गराउन मद्धत गर्छ ।

तनावको कारण पत्ता लगाउनुहोस्

जब तपाईं तनावमा हुनुहुन्छ । त्यसको समाधानको लागि सबैभन्दा पहिले यसको कारण खोज्नुहोस् ।

यदि सुरुमै कारण खोज्न सक्नुभएन भने यसले तपाईंलाई तनाव सिर्जना गराइरहन सक्छ । यसरी कारण पत्ता लगाइसकेपछि त्यो तनावको कारणलाई हटाउने प्रयास गर्नुहोस् ।

यसको लागि सबैभन्दा सजिलो तरिका भनेको कुनै कागजमा यी समस्याको बारेमा नोट गर्नुहोस् र यसलाई पटकपटक याद गरिरहनुहोस् ।

उद्देश्यप्रतिको दृष्टि

तनावबाट मुक्त हुने अर्काे उपाय भनेको आफ्नो उद्देश्यलाई सम्झिरहनुहोस् । जिन्दगीमा तपाईंले के चाहनुभएको छ ? त्यसलाई कहिलै नबिर्सिनुहोस् ।

जब तपाईंको लक्ष्य सधैं तपाईंको सामु रहन्छ, तपाईंले तनाव लिएर आफ्नो समय बर्बाद गर्नुहुन्न । त्यसैले, यदि तपाईंले तनावको सामना नगर्नको लागि सबैभन्दा पहिले तपाईंको लक्ष्य तय गर्नुहोस् र त्यसको प्राप्तिको लागि केन्द्रित हुनुहोस् ।

भावनामा नियन्त्रण

यदि तनावले भावनामाथि नियन्त्रण गर्न सक्नुभएको छ भने तनाव पनि नियन्त्रण गर्न सक्नुहुनेछ । भावनालाई नियन्त्रणमा लिनको लागि शान्त रहनुहोस् र अगाडि बढ्नुहोस् ।

किनकि भावनालाई नियन्त्रण गर्दा तपाईंको दिमागमा तनाव सिर्जना हुने सबै किसिमका विचारहरु हटेर जानेछ । जसले तपाईंका तनाव कम गर्न मद्धत गर्ने गर्छ ।

आफ्नो सकारात्मक पक्षलाई केलाउनुहोस्

कहिलेकाहीँ तपाईंहरुलाई लाग्छ कि तपाईंसँग केही छैन । जबकि यो बिल्कुल गलत कुरा हो । तर तपाईंले आफ्नो सकारात्मक पक्षलाई मात्रै केलाउनु हुन्छ भने तपाईं चिन्तामा डुब्नुहुन्न ।

समाधानको बारेमा सोच्नुहोस्

तनावबाट मुक्ति पाउने सबैभन्दा उपयुक्त कुरा भनेको समाधानको बारेमा सोच्नु हो । जब तपाईं तनाव महसुस गर्नुहुन्छ, तुरुन्तै यसको समाधानको बारेमा सोच्नुहोस् र यसलाई तपाईंको बानी बनाउनुहोस् ।

कमी कमजोरीलाई स्वीकार गर्नुहोस्

तनावले सामान्यतया तपाईंलाई पराजित महसुस गराउँछ । यसले तपाईंलाई लाग्छ कि यसमा तपाईंले अझै राम्रो गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा पहिले आफ्नो कमी कमजोरीलाई स्वीकार्नुहोस् । त्यसपछि यसलाई सुधार गर्नको लागि काम गर्नुहोस् । जतिबेला तनाव हुन्छ । त्यतिबेला आफ्नो कमजोरी स्वीकारेर अघि बढ्नुभयो भने धेरै हदसम्म यसले तनाव कम गर्न सक्छ ।

खराब स्थिति सामना गर्ने साहस

तनाव पूरा तरिकाले गायब हुन्छ जब हामी समस्या समाधानको लागि साहस उठाउँछौं । यस्तो साहसले खराबभन्दा खराब स्थिति सिर्जना हुन सक्छ । तर त्यो दीर्घकालीन होइन भनेर सामना गर्न सक्नुपर्छ । जसले सधै्रंको लागि तनावबाट मुक्ति दिन्छ । गराउन सक्छ ।

श्रोत ः अनलाइनखबर

Share12Tweet7SendScan
Previous Post

चितवनमा कोभिड सङ्क्रमितका लागि छुट्टै मिर्गौला डायलासिस सेवा

Next Post

दलित महिला जनप्रतिनिधिमाथि कुटपिट गर्ने आठ जना प्रहरीको फन्दामा

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
दलित महिला जनप्रतिनिधिमाथि कुटपिट गर्ने आठ जना प्रहरीको फन्दामा

दलित महिला जनप्रतिनिधिमाथि कुटपिट गर्ने आठ जना प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In