Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सर्वसाधारणले दिएको निवेदन वडाध्यक्षले च्याते !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सर्वसाधारणले दिएको निवेदन वडाध्यक्षले च्याते !
53
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुदीलाल मेहताले सर्वसाधारणहरुले दिएको निवेदन च्यातेर फ्यालेका छन् ।

हरिनगर–४ का सर्वसाधारणहरुले जितिया पर्वको अवसरमा पुजाआजा गर्न आर्थिक सहयोगका लागि लिखित निवेदन दिएपछि वडाध्यक्ष मेहताले आफनै कार्यकक्षमा च्यातेर फयालेका हुन् । प्रत्येक वर्ष झै यस वर्ष पनि महिलाहरुले मनाउने जितिया पर्वका लागि बाबा जितमहान मन्दिरका लागि आर्थिक सहयोगका लागि निवेदन दिंदा वेवास्ता गर्दै वडाध्यक्ष मेहताले सहयोग दिनुको साटो निवेदन च्यातेर फयालेको बाबा जितमहान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर मेहताले बताए ।
वडाध्यक्ष भएको साढे चारवर्षपछि पहिलो पटक वडा कार्यालयसँग सहयोग माग्नका लागि सामुहिक रुपमा गएपनि वडाध्यक्ष मेहताले कुनै चासो नदिई उल्टै बजेट नभएको गुनासो सुनाएपछि आफूहरुले निवेदन फिर्ता माग्दा हरिनगर–४ का वडाध्यक्ष मेहताले तोक लगाएको निवेदन च्यातेर फ्यालेको आरोप मन्दिर समितिका सचिव शशि कुमार मेहताले लगाएका छन् ।
निवेदन च्यातेर प्mयालेपछि सहयोग माग्न गएका सर्वसाधारणहरु आक्रोसित भएका थिए । जनताप्रतिको उतरदायी वडाध्यक्षमा नदेखिएको, वडा कार्यालयले योजना छनौट गर्दा समेत सर्वसाधारणहरुलाई जानकारी नदिने गरेको र आपूmहरु वडा कार्यालयमा पुग्दा बजेट नभएको नौटकी देखाएर निवेदन कार्यकक्षमा नै च्यातेर फ्याल्नु जनप्रतिनिधिको क्षमता र बौद्धिकतामा कमी देखिएको मन्दिर समितिका प्रमोद कुमार मेहता बताउँछन् ।
जितमहान मन्दिर समितिका पदाधिकारीहरु वडा कार्यालयमा १० बजेदेखी वडाध्यक्ष मेहताको पर्खाइमा बसेका थिए । घण्टौंसम्म वडाध्यक्ष मेहतालाई कुरेर बस्दा पनि उनी आएनन् । सेवाग्राहीहरु उनको पखाईमा बसिरहेको थियो । यो समस्या मंगलबार मात्रै घटेको होइन, दिनँहु जसो यस्तै रवैयामा रमाउँछन हरिनगर–४ का वडाध्यक्ष मेहता । वडाध्यक्षका कारण सेवाग्राही सास्ती खेप्दै आएका छन् । यो समस्या मन्दिर समितिको पदाधिकारीहरुको मात्र नभएर हरिनगर–४ का सर्वसाधारणहरुले सेवा लिन आएका सेवाग्राहीहरुको पनि हो ।
हरिनगर–४ का वडाध्यक्ष मेहता समयमा कार्यालय नआउने गरेकाले घण्टौसम्म उनको पर्खाईमा बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो रहेको छ । वडाध्यक्ष कार्यालयमा ढिलो आउने गरेका कारणले सेवाग्राहीहरु सास्ती भोग्न बाध्य छन् ।

यता हरिनगर–४ का वडाध्यक्ष सुदीलाल मेहताले मन्दिर समितिको पदाधिकारीहरुले दिएको निवेदनमा आपूmले तोक लगाएको बताए । बैठकमा निवेदन पेश गर्न आपूmले तोक लगाएपछि उनीहरुले तोक लगाएको निवेदन फिर्ता मागेको हुनाले निवेदन च्यातेर फ्यालेको उनले प्रतिक्रिया दिए ।

Tags: निवेदन वडाध्यक्षले च्यातेसुनसरीको हरिनगर गाउँपालिका
Share21Tweet13SendScan
Previous Post

इनरुवा अस्पताल सुधारका लागि एक घण्टा धर्ना

Next Post

हरिनगर स्काउटमा शिक्षक पंडित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगर स्काउटमा शिक्षक पंडित

हरिनगर स्काउटमा शिक्षक पंडित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In