Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

चतरामा नकआउट फुटबल प्रतियोगिता हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ८, २०७८
in खेलकुद
रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी
56
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र  । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर– १ चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चतरा फूटबल क्लबको आयोजनामा प्रथम चतरा नकआउट फूटबल प्रतियोगिता हुने भएको हो । असोज १० गते देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा आयोजक चतरा फूटबल क्लब र ग्रीन कल्चर फुटबल क्लव चक्रघट्टिका बिच हुने छ ।

आयोजक चतरा फुटबल क्लबका सचिव दिनेश राईका अनुसार मोरङ, उदयपुर र सुनसरी जिल्लाका गरि ८ वटा टिमले सहभागीता जनाउने छन् । आयोजक चतरा , ग्रिन कल्चर , पञ्चकन्या फुटबल क्लब बेलका,जे.एस. वाई. सी मोरङ्ग, हाटखोला फुटबल क्लव,राजावास फुटवल क्लब,इटहरी फुटबल क्लव,एभरेस्ट फुटवल क्लबले सहभागी हुने भएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ४५ हजार, दोस्रो २० हजार रहेको छ । कोशी पुलमा आयोजक चतरा फूटबल क्लबका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिता बारे जानकारी दिईएको थियो ।

कोरोना कहरले आक्रत बनाएको मानिसहरुलाई मनोरञ्जन प्रधान र अती आवश्यक खेल मैदान निर्माणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चतरा फुटबल क्लबका सचिब राईले बताए । प्रतियोगिताबाट बचेको रकमबाट चतरा स्थित ५ आर. डि. मा खेलमैदान निर्माण हुनेछ ।

साङ्गेतिक कार्यक्रम र महिला फुटबलको मैत्रीपूर्ण खेल समेत हुने प्रतियोगिताको कुल खर्च करिब २ लाख आकडन गरिएको छ । नाईन साइजमा हुने प्रतियोगितामा उत्कृष्ट गोलकिपर, खेलाडी,हाईस्कोरर,डिफेन्डर लगायत बिधाका पुरस्कार प्रदान गरिने अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

चतरामा युवा मा बढेको लागू औषध दुव्र्यसनलाई घटाउने र राष्ट्रिय स्तर खेलाडी उत्पादन गरि चतराको युवामा पुरानो फूटबल खेल भावना लाई बढाई र स्थानीय स्तर मा आधुनिक खेल मैदान निर्माण गरिने सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए । असोज १७ गते सम्म संचालन हुने हुने प्रतियोगितामा स्थानीय वैदेशिक रोजगारीमा तथा ब्यक्ती हरुले सहयोग गरेको सचिव दिनेश राईले बताए ।

Tags: फुटबल प्रतियोगितासुनसरीको वराहक्षेत्र नगरपालिका
Share22Tweet14SendScan
Previous Post

नेपाली कांग्रेस नेतृत्वपंक्तिमा युवा सहभागिता बढदो

Next Post

ग्याङ्गस्टारलाई अदालत पेश गर्न लाग्दा अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
ग्याङ्गस्टारलाई अदालत पेश गर्न लाग्दा अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

ग्याङ्गस्टारलाई अदालत पेश गर्न लाग्दा अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In