समाचार

ढकालको हत्यामा संलग्न दुई व्यक्ति पक्राउ

इटहरी । ०७५ साउन ९  मा इटहरी १० स्थित थारु टोलमा रातको साढे १० बजे स्थानीय ३२ वर्षीय कृष्ण ढकालमाथि कुटपिट...

Read more

बम विस्फोट : एक जनाको मृत्यु, एक गम्भीर घाइते

बागलुङ / बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।...

Read more

ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा। झापाको भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको...

Read more

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ । मोरङको रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधवार बेलुका ५...

Read more

सामाजिक विकास मन्त्री राईद्धारामन्त्रालयकाप्राथमिकता र कार्यक्रम सार्वजनिक

विराटनगर । प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले मन्त्रालयकाआगामीप्राथमिकता र कार्यक्रम सार्वजनिकगर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछिआजपत्रकार...

Read more

नेपाल टेलिकमको तार चोरी गर्ने २ जना पक्राउ

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले नेपाल टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ। तार चोरी...

Read more

राजी पाड्हा सरनामा रामकिसुन

इनरुवा । राजी पाड्हा सरना प्रार्थना सभा नेपाल केन्द्रीय कार्यालय इनरुवा सुनसरीको प्रथम साधारणसभाबाट रामकिसुन उराँवको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति...

Read more

जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

सुबिन विश्वकर्मा बराहक्षेत्र । जनता समाजवादी पार्टी(जसपा) बराहक्षेत्र ३नम्बर वडा कमिटी सम्पर्क कार्यलयको उदघाटन भएको छ । बराहक्षेत्र ३ स्थित...

Read more

नेकपा एमाले इनरुवा नगर कमिटिले मनाए होली पर्व

इनरुवा । नेपाल कम्युनिस्ट पार्टी(एमाले) नगर कमिटीको आयोजनामा आज होली पर्वको अवसरमा होली पर्व मनाएको छ । नेकपा एमाले इनरुवा...

Read more

ट्याक्टरले किचेर १ जनाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । शनिवार राती पौने १०...

Read more
Page 140 of 178 1 139 140 141 178

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.