Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

राज्जा रानी (मैथिली भर्सन) फिल्मको चिपक चिपक गीतमा

अंजु यादवले हात पारिन् अवार्ड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २१, २०७७
in मनाेरञ्जन
राज्जा रानी (मैथिली भर्सन) फिल्मको चिपक चिपक गीतमा
69
SHARES
Share on FacebookShare on Twitter

राजविराज । कला क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका अन्जु यादवद्वारा स्वरवद्ध चिपक चिपक बोलको गीत उत्कृष्ट घोषित भएको छ ।

विगत डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय रहँदैआएकी उनले हालै मात्र रमपम पूर्वेली म्युजिक अवार्ड २०२० बाट सम्मानित भएकी हुन् । राज्जा रानी ९मैथिली भर्सन० फिल्मको चिपक चिपक गीतमा गायिका यादवले अवार्ड पाएकी छिन् ।

पाँच वर्षकै उमेरदेखि गायनमा सक्रिय रहँदैआएकी गायिका अन्जु लोकतान्त्रिक आन्दोलन, मधेश आन्दोलनका सहितका संघर्षहरुमा गीतको माध्यमले महत्वपूर्ण भूमिका निभाएकी छिन् । यस अतिरिक्त उनी बालविवाह, दाइजो, जातीय विभेदसहितका सामाजिक विकृतिहरु विरुद्धको अभियानमा समेत सक्रिय छिन् । हालसम्म उनले मैथिली, भोजपुरी, नेपाली, थारु, हिन्दी, राजवंशीसहितका भाषामा करिब ६ सय गीत गाईसकेकी छिन् ।

इटहरीमा गत कार्तिक २९ गते आयोजित एक समारोहका बिच अन्जु सहित विभिन्न २२ विधामा उत्कृष्ट हुनेहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट कम्पोजिसनमा रोशन वान्तवा सुच्चा राईको भोजपुर डबली, बेस्ट एरेन्जमेन्टमा रूद्र श्रेष्ठको बर पिपलको छाँया, बेस्ट पूर्वेली कमेडी गीतमा श्रीकृष्ण लुईटेलको सुनको सिक्री, बेस्ट मारूनी गीत बबिना किरातीको माथिमाथि हिमाली भेगमा, उत्कृष्ट राई गीतमा उर्मिला राइको ढुड्कु–ढुड्कु ढोल बजाउँदै पर्न सफल भएको छ ।

यस्तै उत्कृष्ट लिम्बू गीत हेमु स्मृतिको चोङ्माङको हिमधाङ तक्तेओ, उत्कृष्ट तामाङ गीतमा मंगल सिङ तामाङको च्याओला, उत्कृष्ट थारु गीतमा गीता चौधरीको हामे मोरङिया थरूनी, उत्कृष्ट राजवंशी गीत पवलदीप विश्वासको
झोल मका झोल घोषित भएको छ ।

बेस्ट सिनेमेटोग्राफी शिरकुमार साङपाङको सुम्निमा, उत्कृष्ट भिडियोमा कुशल थुलुङको सेवारो सोल्टिनीज्यू उत्कृष्ट भिडियो सम्पादनमा हेमन तामाङ पर्न सफल भएको छ ।

कार्यक्रममा उत्कृष्ट नयाँ गायक–गायिकातर्फ श्रेया राईको एक्ले बर, वर्षको उत्कृष्ट गीततर्फ केशव राईको जुनेली माया, उत्कृष्ट भोकल कोल्याब्रेसन कृष्णभक्त राई र सुनिता थेगिमको धानैमा नाच्नु, उत्कृष्ट शब्द गौरभ दर्पणको पूर्वै रमाइलो, उत्कृष्ट प्रस्तुति (पुरुष) मा भिषण मुकारूङ राईको खोर्सानी डल्ले, उत्कृष्ट प्रस्तुति(महिला)मा सृष्टि हिङमाङको पूर्वै रमाइलो, उत्कृष्ट पूर्वेली लोक दोहोरी, जुहारी गीतमा अन्जु गौतम तथा माधव दाहालको एकसरे मायाले अवार्ड प्राप्त गर्न सफल भएको छ ।

सोही कार्यक्रममा पूर्वेली लोकगीत सङ्गीतप्रति समर्पित कार्यक्रममा गायक तथा संगीतकार जितेन राईलाई २५ हजार नगद राशीसहितको लाइफ टाइम अचिभमेन्ट अवार्ड र पत्रकार गोपाल दाहाललाई पाँच हजारसहित रङ्ग पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुरेसचन्द्र दाहालको अध्यक्षतामा आयोजित उक्त अवार्ड तथा पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले प्रदान गरेका छन् ।

Share28Tweet17SendScan
Previous Post

इयानको ब्याटिङ र कमिन्सको बलिङसामु राजस्थान निरीह,

Next Post

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In