Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

आईपीएल मिनी अक्सन आज : नेपालको नजर सन्दीपमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ६, २०७७
in Uncategorized
आईपीएल मिनी अक्सन आज : नेपालको नजर सन्दीपमा
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणको लागि आज मिनी अक्सन हुँदैछ । चेन्नाईमा हुने अक्सन भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

मिनी अक्सन भएकोले यो पटक अक्सनबाट थोरै खेलाडी मात्र टिमले लिनेछन् । सुरुमा एक हजार ९७ खेलाडीले खेलाडीले आईपीएलकव नाम दर्ता गराएकोमा जम्मा २९२ खेलाडी मात्र अक्सनमा जानेछन् ।

नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनको लिस्टमा परेका छन् । सन्दीपसहित ८ नेपाली खेलाडीले यस पटक आईपीएल अक्सनमा नाम दर्ता गराएका थिए । तर फ्रेन्चाइजको प्रस्ताव अनुसार २९२ खेलाडी मात्र अक्सनको लिस्टमा पर्न सफल भएका हुन् ।

नेपालबाट अक्सनका लागि नाम दर्ता गराउने अन्य खेलाडीमा करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहरा थिए ।

भारतमा अक्सन हुनुअघि अहिले नेपाली क्रिकेट प्रेमीको ध्यान चेन्नाईतर्फ नै मोडिएको छ । कारण सन्दीप यसपटक अक्सनबाट नै टिममा छनोट हुन्छ हुँदैन भन्ने उत्सुकता सबैमा छ ।

दिल्ली फ्रेन्चाइजमा तीन वर्ष बिताएपछि नयाँ संस्करणअघि दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको थियो । जसले गर्दा नयाँ सिजनका लागि सन्दीप अक्सनमा पुगेका हुन् ।

सन्दीपले आफ्नो बेस प्राइज ४० लाख भारु राखेका छन् । अन्य देको लिगमा धेरै रकममा अनुबन्ध भएर खेलिसकेका सन्दीपले आइपीएलमा भने धेरै बेस प्राइज राखेका छैनन् । उनले आफूले पैसका लागि भन्दा पनि अवसरका लागि ब्रेस प्राइज राखेको बताएका थिए ।

अक्सनमा भारतका १६४ विदेशी १२५ र ३ एसोसिएट खेलाडीहरु सहभागी हुनेछन् । जसमा भारतीय खेलाडी हर्भजन सिंह र केदार जादभ सहित १२ खेलाडीले सबैभन्दा धेरै २ करोड बेस प्राइज राखेका छन् । यो पटक चर्चित खेलाडीहरु स्टिभ स्मिथ ग्लेन म्याक्सवेल बरोन फिन्च जस्ता खेलाडी पनि अक्सनमा समावेश छन् ।

अक्सनबाट बढीमा ६१ खेलाडीमात्र छनोट हुनेछ । जसमा विदेशी २२ जनामात्र छनोट हुनेछन् । थोरै विदेशी खेलाडी छनोट हुने र टिम कम्बिनेसन समेत महत्वपूर्ण हुने हुँदा नेपालका लेग स्पिनर सन्दीपलाई कुन टिमले छनोट गर्ला वा सन्दीप छनोट नहोला अहिले चासोको विषय बनेको छ ।

सन्दीपलाई अनुबन्ध गर्न सक्ने टोलीको रुपमा साविक विजेता मुम्बई इनडियन्स र पञ्जाव किंग्सलाई हेरिएको छ । अक्सनमा पञ्जावले सर्वाधिक ५३.२० करोड रकम खर्च गर्न पाउनेछ र ५ विदेशी खेलाडी लिन पाउनेछ । यस्तै मुम्बईले ४ विदेशी खेलाडी राख्न पाउनेछ ।

सन्दीपलाई कुनै टिमले लिन्छ लिँदैन त्यो थाहा पाउन अक्सन सम्म कुर्नुपर्नेछ ।

 

Share10Tweet7SendScan
Previous Post

चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु

Next Post

इनरुवामा गुञ्जियो ‘आईलभयु ओली’

Related Posts

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
Uncategorized

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै
Uncategorized

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

by सुनसरी अनलाइन
साउन ११, २०८१
0

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका...

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०

चैत्र १९, २०७९
आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

असार २२, २०७९
Next Post
इनरुवामा गुञ्जियो ‘आईलभयु ओली’

इनरुवामा गुञ्जियो ‘आईलभयु ओली’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In