Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

‘धेरै तौल भएकाहरूमा कोभिड मृत्युदर १० गुणा बढी’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २१, २०७७
in स्वास्थ्य
‘धेरै तौल भएकाहरूमा कोभिड मृत्युदर १० गुणा बढी’
57
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी ।जुन देशका नागरिकमा तुलनात्मक रुपमा कम तौल भएकाहरूको देशभन्दा धेरै तौल भएकाहरूको देशमा कोभिड मृत्युदर १० गुणा बढी भएको एक अध्ययनले जनाएको छ ।

बुधबार वर्ल्ड अबेसिटी फेडेरेसनले जारी गरेको एक प्रतिवेदनअनुसार रुपमा कम तौल भएकाहरूको देशभन्दा धेरै तौल भएकाहरूको देशमा कोभिड मृत्युदर तुलनात्मक रुपमा धेरै रहेको पाइएको हो ।

जोन हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनबाट प्राप्त तथ्यांकलाई आधार मानेर गरिएको अध्ययनमा यस्तो पाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

गत फेब्रुअरीको अन्त्यसम्ममा कोभिडका कारण मृत्यु भएका २५ लाख जनामध्ये २२ लाख मानिस ती देशका थिए जहाँ आधाभन्दा धेरै जनसंख्या अधिक तौलको समस्याबाट ग्रसित छ ।

कोभिड मृत्युदरको तथ्यांकको विश्लेषणका आधारमा मोटोपन बढी भएको देशमा कोभिड मृत्युदरमा समेत वृद्धि भएको पाइएको हो ।

२२ लाख मानिसको मृत्यु :  वैज्ञानिकहरूले गरेको काेभिड मृत्युदरलाई  दुई वर्गमा विभाजन गरेर अध्ययन गरेका थिए । पहिलो- कूल जनसंख्याको ५० प्रतिशतभन्दा बढी भाग माेटाेपनाबाट ग्रसित थियो भने दोस्रो वर्गमा पहिलो वर्गको तुलनामा कम व्यक्तिमा मोटोपनको समस्या थियो ।

जुन देशमा कूल जनसंख्याको ४० प्रतिशतभन्दा कम व्यक्तिमा मोटोपनको समस्या रहेको थियो‚ त्यहाँ एक लाखमा १० प्रतिशत मानिसले कोभिडका कारण ज्यान गुमाएको देखियो भने ५० प्रतिशतभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या रहेको देशमा कोभिड १९ मृत्युदर एक लाखमा सयको हाराहारीमा मृत्यु भएको पाइएको थियो ।

Share23Tweet14SendScan
Previous Post

मेयर कप क्रिकेट : मेयर ११ टिमको कप्तानी सन्दीपले गर्ने

Next Post

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In