Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

शरीरलाई जरुरी फ्याटी एसिडको स्रोत के हुन् ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७७
in स्वास्थ्य
शरीरलाई जरुरी फ्याटी एसिडको स्रोत के हुन् ?
50
SHARES
Share on FacebookShare on Twitter

फ्याटी एसिड अर्थात शरीरमा हुने एक किसिमको बोसो । अधिकांश फ्याटी एसिडको स्रोत खानेकुरा हुन् । जस्तो ओखर, बदाम ।

शाकाहारी र मांसाहारी दुवै स्रोतबाट हामीलाई ओमेगा ३ फ्याटी एसिड प्राप्त हुन्छ । ओमेगा ३ ले शरीरको प्रतिरोधक क्षमतालाई पनि बढाउँछ । त्यसो त धेरै खानेकुराहरुबाट हामीले फ्याटी एसिड पाउन सक्छौं । तर, यीमध्ये केही खानेकुराले मात्र यसको सही मात्रा प्रदान गर्छन् । यसले तपाईंको शरीरमा उर्जाको सञ्चार हुन्छ । यति मात्र होइन यसले हृदयसम्वन्धि रोग, एलर्जी वा डिप्रेसनबाट पनि तपाईंलाई रक्षा गर्छ ।

आलसको बिउ

आलसको बिउमा धेरै प्रकारका पोषक तत्वका अलावा ओमेगा ३ र लिगनेन्स पनि प्रचुर मात्रामा हुन्छ । यो घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर र प्रोटिनको राम्रो स्रोत हो । यसलाई दिनभरीमा तीन ग्रामसम्म लिन सकिन्छ । अचार बनाएर पनि यसको उपभोग गर्न सकिन्छ ।

भाङको बिउ

भाङको बिउमा पनि केही पोषण तत्व हुन्छन् । फ्याटी एसिडका अलावा यसमा प्रोटीन, भिटामिन ईका साथमा फस्फोरस, पोटासियम, सोडियम, सल्फर, क्याल्सियम, आइरन र जिंक जस्ता खानिज पदार्थ पनि मौजुद हुन्छन् । यसको प्रयोगले तपाईंलाई लाभ प्राप्त हुनेछ ।

ओखर

ओखर केवल फ्याटी एसिड होइन, बल्कि प्रोटीन र डाइटरी फाइबरको पनि एक उत्तम स्रोत हो । यसमा म्यागनीज, कपर, फसफोरस र म्याग्नेसियम पनि हुन्छन् । त्यसैले तपाईं यो दैनिक खान सक्नुहुन्छ ।

बदाम

बदाम फ्याटी एसिडको अत्यन्त ठूलो स्रोत हो । दैनिक बदाम खाने गर्दा तपाईंको शरीरमा लाभै लाभ प्राप्त हुन्छन् । त्यसैले बदामको सेवन सँधै गर्नु उपयुक्त हुन्छ ।

जैतूनको तेल

जैतुनको तेल एकदमै फाइदाजनक हुन्छ । यसमा फ्याटी एसिडको भरपुर मात्रा हुन्छ । त्यसैले दैनिक यस तेलको उपभोग गर्नुस ।

सबै अन्न

खाना खाने समय तपाईंले ध्यान दिनुपर्छ कि तपार्इं के खाइरहनु भएको छ । अन्न शरीरको लागि एकदमै महत्वपूर्ण हुन्छ । यसमा फ्याटी एसिड पनि पाइन्छ । यसको एकदम ठूलो उपयोगिता रहेको छ ।

अन्डाको सेतो भाग

अन्डाको सेतो भागमा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा हुन्छ । यसमा ९ प्रतिशत क्याल्सियम, आइरन, फस्फोरस, जिंक, थाइमीन, भिटामिन बी ६ र बी १२, फोलिक एसिड र प्याथोथेनिक एसिड पनि पाइन्छ ।

साल्मन

सालमन फ्याटी एसिड, भिटामिन डी, नीयासिन, भिटामिन बी १२, भिटामिन बी ६ र सेलेनियमको पनि राम्रो स्रोत हो । तर, हामीले यसको १०० ग्रामभन्दा बढिड सेवन गर्नु हुँदैन । साल्मनलाई फ्राइ गर्नुभन्दा हल्का तवरले रोस्ट वा स्टिम गरेमा खाना ज्यादा लाभदायक हुनेछ ।

हरियो साग

तपाईंलाई यो कुरा थाहा नहुन सक्छ कि हामीले खाने कतिपय तरकारीहरुले हाम्रो शरीरलाई हानी गर्छन् । तर, यदि तपाईं हरियो साग खानुहुन्छ भने यसमा फ्याटी एसिडको गुण प्राप्त गर्नुहुनेछ ।

हिलसा माछा

तपाईंलाई थाहै छ कि माछामा प्रोटिन भरपुर मात्रामा हुन्छ । र, यो पनि थाहा पाइराख्नु जरुरी छ कि हिलसा माछामा प्रोटिनको साथसाथै फ्याटी एसिडको गुण पष्नि हुन्छ । त्यसैले यसको प्रयोग शरीरका निम्ति फाइदाजनक हुन्छ ।

चियाको बिउ

चियाको बिउ खाँदा तपाईंलाई फ्याटी एसिडका सबै गुणहरु प्राप्त हुन्छन् । त्यसैले यसको उपभोग अवश्य गर्नुस ।

ब्लुबेरी

एन्टिअक्सीडेन्ट्स, भिटामिन्स र मिनरल्सको राम्रो स्रोत हो ब्लुबेरी । यसमा ओमेगा ३ पनि भरपूर मात्रामा पाइन्छ । ब्लुबेरीमा मात्रै लगभग १ सय ७४ मिलिग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ ।

तोरीको तेल

तोरीको तेलमा स्याचुरेटेड फ्याट कम हुन्छ र यसमा ओमेगा ६ र ओमेगा ३ दुवै प्रकारका फ्याटी एसिड रहेको हुन्छ । अन्य तेलमा सोयाबीन, ओखर, आलस आदिको तेल पनि लाभदायक हुन्छ । तर, यसको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनभरमा ३ देखि ४ चम्चाभन्दा बढि लिनु हुँदैन ।

सोयाबिन

सोयाबिन हाम्रो शरीरमा फ्याटी एसिड पु¥याउने बलियो स्रोत हो । सोयाबिनमा प्रोटिन, आइसोफलेवोन्स, फाइबर, लेसीथिन, कार्बोहाइड्रेट्स र माइक्रोन्यूट्रेट्स आदि पाइन्छ । यसको दुध पनि उपभोग गर्न सन्छि । जसलाई गाईं भैंसीको दुध र दही पच्दैन, उनीहरुले सोयाबीनको दुध पिउन सक्छन् ।

Share20Tweet13SendScan
Previous Post

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

Next Post

मेयर्स कप आजदेखि, दुई खेल हुँदै

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
मेयर्स कप आजदेखि, दुई खेल हुँदै

मेयर्स कप आजदेखि, दुई खेल हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In