Tuesday, November 11, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

केही गलत व्यवहार नै मधुमेहको कारण बन्न सक्छ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २७, २०७७
in स्वास्थ्य
केही गलत व्यवहार नै मधुमेहको कारण बन्न सक्छ
28
SHARES
Share on FacebookShare on Twitter

मधुमेह यस्तो रोग हो, जसलाई नियन्त्रण गरिएन भने, त्यसले अरु रोग पैदा गर्छ । जस्तो कि, उच्च रक्तचाप, मुटु रोग, मृगौला रोग आदि । तर, डराइहाल्नुपर्ने केही छैन । किनभने केही सावधानी अपनाउने हो भने यी सबै खतराबाट बच्न सकिन्छ । जब कसैलाई पहिलो पटक मधुमेह भएको थाहा हुन्छ, उनीहरू एकदम चिन्तित हुने गर्छन् । उनीहरूको मन एउटै प्रश्नले रिंगाइरहन्छ, ‘के जरैदेखि मधुमेह हटाउन सकिन्छ ?’ यस प्रश्नको उत्तर जान्नका लागि मधुमेहको प्रकृतिबारे जान्नुपर्ने हुन्छ ।

मधुमेहका कारणहरू:

मधुमेह नेपालमा धेरै छिटो फैलिने मध्येको एक रोग हो । ठूला मात्र होइनन्, बच्चाहरू पनि यस रोगबाट ग्रस्त छन् । अक्सर मानिसलाई लाग्छ कि उनीहरूको गलत खानाले मात्रै उनीहरू त्यस्तो समस्यामा फस्ने गर्छन् । मधुमेहको सबैभन्दा ठूलो कारण भनेको केही गलत बानीहरू हुन् जुन दैनिक जीवनमा अपनाइन्छ। यदि यी बानीहरू सुधार गरियो भने मधुमेहलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

दिनभरि अफिसमा बसिरहनु

प्रायः मानिसहरू दिनभरि अफिसमा बस्छन् किनकि उनीहरूले उठ्नको लागि समय नै पाउँदैनन् । तर तपाईंको यो बानीले तपाईंलाई मधुमेहको साथमा हृदयको समेत समस्या गराउन सक्छ ।

घाममा कहिलै नबस्नु

एक शोधका अनुसार मधुमेहको सबैभन्दा ठूलो कारण भिटामिन-डीको अभाव हुनु हो, जुन सूर्यको किरणबाट पाइन्छ। भिटामिन डीको कमी भएका मानिसलाई मधुमेहको उच्च जोखिम हुन्छ, त्यसैले प्रत्येकले सनस्क्रिन बिना कम्तीमा आधा घण्टा घाममा रहनुपर्छ ।

प्लास्टिकको भाँडोमा र्‍याप गरेको खाना 

अन्वेषकहरूले अर्को तथ्य पत्ता लगाएका छन् कि प्लास्टिकको र्‍याप गरेको खानामा मिसिने रसायनले इन्सुलिनमा प्रतिरोध क्षमता बढाउँछ । यो मधुमेहको प्रारम्भिक लक्षण हो ।

बिहानको खाजा

ब्रेकफास्टमा बेवास्ता गर्नु पनि मधुमेहको सबैभन्दा ठूलो कारण हो । वास्तवमा बिहान नास्ता नगर्दा शरीरमा इन्सुलिनको सन्तुलन बिग्रन्छ, जसले मधुमेहको सम्भावना बढाउँछ ।

परिष्कृत कार्बोहाइड्रेटको सेवन

सेतो रोटी, सेतो चामल, मैदा वा अन्य परिष्कृत कार्बोहाइड्रेट्सले शरीरलाई अधिक इन्सुलिन उत्पादन गर्छ । यसको कारणले तपाईं चाँडै भोको महसुस गर्न थाल्नुहुन्छ । यसले मधुमेह हुने सम्भावनालाई बढाउँछ।

आहारमा प्रोबायोटिक्सको सेवन

प्रोबायोटिक्सले पाचन प्रणालीमा सुधार गर्छ तर त्यसले रगतमा चिनीको मात्रालाई पनि नियमित गर्न मद्दत गर्छ । यसको कारणले तपाईं अनिद्रा र तनावको शिकार बन्नुहुन्छ । यसले रगतमा चिनीको स्तर बढाउँछ र तपाईंलाई मधुमेहको खतरामा पार्छ।

कम्तीमा २/३ कप कफी पिउनुहोस् 

जानकारहरू दैनिक कम्तीमा २-३ कप कफी पिउनुपर्नेमा जोड दिन्छन् । यसले टाइप-२ मधुमेहको जोखिम रोक्न सक्छ । यदि तपाईंले कफी पनि पिउनुहुन्न, भने तपाईं‌मा कुनै न कुनै किसिमले मधुमेहको जोखिम बढ्न सक्छ ।

अस्वस्थ बानी व्यवहार

राती अबेर ब्युँझनु, कम सुत्न, समयमा खाना नखानु, चुरोट र रक्सी पिउनु जस्ता गलत बानीले पनि मधुमेहलाई बढावा दिन्छ । वास्तवमा यसले शरीरमा ट्राइग्लिसराइड्स बढाउँछ, जसले तपाईंलाई टाइप -२ मधुमेहको जोखिममा पार्छ।

धेरै टिभीमा झुण्डिनु

यदि तपाईं पनि दिनमा कम्तीमा ७ घण्टासम्म टिभी हेर्नुहुन्छ भने पनि तपाईंलाई मधुमेहको जोखिम बढी हुन सक्छ । एउटा अध्ययनले देखाएको छ कि टिभीको अगाडि खर्च गरिएको हरेक घण्टाले मधुमेहको जोखिम बढाउँदै लैजान्छ ।

कम पानी पिउनु

दिनमा कम्तीमा १० गिलास पानी पिउनुपर्छ । किनकि पानीको अभावले शरीरलाई हाइड्रेट गर्दैन र रगतमा चिनीको मात्रा बढाउँछ। यो पनि मधुमेहका लागि आवश्यक कुरा हो ।

Share11Tweet7SendScan
Previous Post

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

Next Post

लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ

लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In