Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

हरिनगरमा अध्यक्ष कप खेलकुद सप्ताह सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ११, २०७७
in खेलकुद
हरिनगरमा अध्यक्ष कप खेलकुद सप्ताह सुरु
101
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले हरिनगर गाउँपालिका राष्ट्रपति रनिङ्ग सिल्ड तथा अध्यक्ष कप खेलकुद सप्ताह सुरु भएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्काले संयुक्त रुपमा रिबन काटेर खेलकुद सप्ताह कार्यक्रम सुरु भएको छ ।

सिताराम अधारभूत विद्यालय हरिनगर देखी हरिनगर माध्यमिक विद्यालय हरिनगर–४ सम्म ४० वर्ष माथिका व्यक्तिहरुले दौड प्रतियोगितामा भाग लिएका थिए । बुधवारदेखी सुरु भएको हरिनगर गाउँपालिका राष्ट्रपति रनिङ्ग सिल्ड तथा अध्यक्ष कप खेलकुद सप्ताह चैत २२ गतेसम्म बिभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने शिक्षा शाखाका अजित कुमार मल्लिकले बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रत्यके वर्षझैं यस वर्षपनि हरिनगर गाउँपालिका राष्ट्रपति रनिङ्ग सिल्ड तथा अध्यक्ष कप खेलकुद सप्ताहलाई निरन्तरता दिएको बताए । बालबालिकाहरुलाई खेलकुद माफर्त पनि विकास गर्न आवश्यक रहेकोले बिभिन्न खेलकुद मार्फत गाउँपालिकालाई चिनाउन खोजेको उनले बताए ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले हरिनगर गाउँपालिका राष्ट्रपति रनिङ्ग सिल्ड तथा अध्यक्ष कप खेलकुद सप्ताहले बालबालिकाको सर्वाङ्गिण विकासमा मदत पुग्ने बताए । सप्ताह कार्यक्रमले बालबालिकाको शारीरिक विकास सँगै खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तरराष्ट्रिय जगतमा चिनाउन आवश्यक रहेको उनले बताए । एक हप्तासम्म हुने खेलकुद प्रतियोगिताले गाउँपालिकाको पहिचान बनाउन सजिलो हुने र ग्रामिण क्षेत्रका बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने अधिकृत खड्काको भनाई छ ।

कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रशासन अधिकृत सुजन ढुङ्गेल, शिक्षा अधिकृत गुणराज ढकाल, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, हरिनगर गाउँपालिका नेपाली कांग्रेसका सभापति शिवहरी श्रेष्ठ, शिक्षक सत्यनारायण मेहता, रघुनन्दन मेहता, रामसागर साह लगायतको सहभागिता रहेको थियो ।

   

Share40Tweet25SendScan
Previous Post

कांग्रेस सबै जातजातिको साझा पार्टी हो:सांसद कार्की

Next Post

खोलामा डुबेर महिलाको मृत्यु

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
खोलामा डुबेर महिलाको मृत्यु

खोलामा डुबेर महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In