Thursday, December 7, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

प्रमोद पोर्तेल र हिना मल्लको ‘माया’ को भिडियो रिलिज

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १६, २०७७
in मनाेरञ्जन
प्रमोद पोर्तेल र हिना मल्लको ‘माया’ को भिडियो रिलिज
81
SHARES
Share on FacebookShare on Twitter

धरान । बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले आफ्नो नयाँ गीत माया को म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । गायक पोर्तेलको नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले साथ् दिएकी छिन् ।

माया गर्ने प्रेमिल जोडीहरु टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भन्ने समग्र गीतको भाब रहेको गीतको भिडियोमा गायक (गायिकाकै अभिनय रहेको छ । गायक प्रमोद पोर्तेलको दोस्रो एल्वम माया हो को यो तेस्रो भिडियो रिलिज गरिएको हो र यस अघि उनले माया हो,फर्कि आउँछु बोलका दुई गीतको भिडियो रिलिज गरिसकेका छन् ।

गीतको संगीत संयोजन डानिएल गदाल, , मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग अपार रेकर्डस धरानको रहेको छ भने आभास जंङ्ग माझी र एडम लिम्बुको छायाँकन रहेको भिडियो को निर्देशन तथा सम्पादन सुल्तान फिल्म्स युकेको सुल्तान इदिङ्गोले गरेका हुन् । भिडियो रिलिज पछि बोल्नु हुँदै बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले पछिल्लो समय सुगम संगीतमा यस्ता किसीमका गीतहरु नआएको भन्दै गायक पोर्तेललाई सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रममा बिशेष अतिथी चर्चित गायक शिव लामिछाने ,बरिष्ठ लोक गायक गंगा बरदान ,विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई , धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ ,गायक रोहित मास्के,गायक मनोज मोते,गायक डिल्ली फोम्बो, संगीतकार भानु थापा मगर,बराह ग्रुपका पी।आर।ओ सुरेन्द्र सिंह विस्वकर्मा अतिथी रेका थिए ।

Share32Tweet20SendScan
Previous Post

जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

Next Post

आउने पुस्ताका लागि इतिहास रचियो: मेयर मेहता

Related Posts

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित
मनाेरञ्जन

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

by सुनसरी अनलाइन
जेष्ठ २९, २०८०
0

मुम्बई । टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा र श्रष्टा एवम् सामाजिक अभियन्ता राजेन्द्रप्रसाद ओझा ‘नयन’सहित सात नेपालीले दादासाहेब...

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

आइसोलेसनबाट छोरी न्यासालाई सम्झिँदै काजोल

आइसोलेसनबाट छोरी न्यासालाई सम्झिँदै काजोल

माघ १६, २०७८
भिड्दै छन् रामचरण-एनटिआर, अक्षय कुमार र रणवीर कपुर!

भिड्दै छन् रामचरण-एनटिआर, अक्षय कुमार र रणवीर कपुर!

माघ १२, २०७८
५०२० मिटरको उचाइमा छायाङ्कन गरिएको म्युजिक भिडियोले राख्यो विश्व रेकर्ड

५०२० मिटरको उचाइमा छायाङ्कन गरिएको म्युजिक भिडियोले राख्यो विश्व रेकर्ड

माघ १२, २०७८
एउटै फिल्म छायांकनमा दुई युनिट १

एउटै फिल्म छायांकनमा दुई युनिट १

माघ १०, २०७८
Next Post
इनारको प्रतीक

आउने पुस्ताका लागि इतिहास रचियो: मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

मंसिर ४, २०८०
अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

मंसिर २, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In