Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

‘पैदल हिँड्नु नै गर्भावस्थाको सर्वाेत्तम व्यायाम’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २२, २०७७
in स्वास्थ्य
‘पैदल हिँड्नु नै गर्भावस्थाको सर्वाेत्तम व्यायाम’
79
SHARES
Share on FacebookShare on Twitter

आमा र बच्चाको लागि गर्भावस्था अत्यन्त संवेदनशील अवस्था हो । एकातिर गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यका लागि शारीरिक अभ्यास आवश्यक हुन्छ भने अर्काेतिर गलत अभ्यासले पेटभित्र रहेको बच्चालाई जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा गर्भावस्थामा कस्तो व्यायाम शैलीलाई अपनाउन सकिन्छ ?

न्युरोड र थापाथलीमा फिटनेस ग्यारेज सञ्चालन गर्दै आएका सुरेश सुवेदी गर्भवतीहरुले गर्ने फिटनेस शैली फरक भएपनि त्यसको लागि चिकित्सकसँगको परामर्श भने अनिवार्य गरिएको छ । ‘हामी गर्भवतीको अभ्यासको लागि चिकित्सकको परामर्श अनिवार्य गरेका छौं’ सुवेदी भन्छन् ‘पहिले नै खेलकुदमा सक्रिय भएकाबाहेक अरु गर्भवतीको लागि प्रायः मेसिनको प्रयोग गरेर गर्ने अभ्यासमा सहभागी गराइँदैन । गर्भवतीको लागि वाकिङ र योग नै सर्वाेत्तम व्यायाम हो ।’

गर्भवतीले एक्सरसाइज गर्दा ध्यानदिने कुराहरू:

यदि तपाईं गर्भवती हुनुभन्दा पहिले सक्रिय हुनुहुन्न भने अचानक कडा व्यायाम नलिनुहोस् । यदि तपाईं एक एरोबिक व्यायाम कार्यक्रम सुरू गर्नुहुन्छ (जस्तै दौड, पौडी, साइकल वा एरोबिक्स वर्ग) भने प्रशिक्षक र चिकित्सकसँग परामर्श लिएर मात्रै त्यस्तो व्यायाम गर्नुहोस् । सामान्यतया गर्भावस्थामा निम्न विषयलाई ध्यान दिनुपर्छ ।

–सबैभन्दा पहिले गर्भवतीले आफूले एक्सरसाइज गर्नुहुन्छ कि हुँदैन ? भन्ने कुरा यकिन गर्नुपर्छ ।
– यदि एक्सरसाइज गर्न मिल्ने अवस्था छ भने कस्तो खाले अभ्यास गर्ने ? भन्नेमा यकिन गर्नुपर्छ ।
– गर्भवतीको शारीरिक अभ्यासका लागि ‘वाकिङ’ सबैभन्दा उपयुक्त विधि रहेको सुवेदी बताउँछन् ।
– गर्भवतीहरूका लागि शरीर तन्काउने र कुनैपनि उपकरण प्रयोग नगरी गरिने अभ्यासहरु उपयुक्त हुने गर्छ ।
– सुवेदी गर्भवतीहरुको लागि योगा उपयुक्त अभ्यास विधि हो ।
– पहिलेदेखि नै एक्सरसाइज गरिरहेका खेलाडी वा अन्य शारीरिक अभ्यासमा सक्रिय महिलाहरुको लागि उपकरणको प्रयोग गरेर गरिने अभ्यास पनि उपयुक्त हुन सक्छ ।
– सधैंभरि अभ्यास गर्नुभन्दा अघि वार्मअप गर्नुपर्छ ।
– दैनिक आफ्नो शरीरलाई शारीरिक रूपमा सक्रिय राख्ने प्रयास गर्नुहोस् । एउटी गर्भवतीको लागि प्रत्येक दिन ३० मिनेट हिँड्न पर्याप्त हुन सक्छ ।
– गर्मी मौसममा कडा व्यायाममा उपयुक्त हुँदैन । सकेसम्म यसलाई प्रतिबन्ध नै लगाउनु पर्छ ।
– पानी वा अन्य पेय पदार्थहरू धेरै पिउनुहोस् ।
– यदि तपाईं व्यायाम कक्षामा जाने गर्नुभएको छ भने सबैभन्दा पहिले आफू गर्भवती रहेको र गर्भ रहेको यकिन समय पनि भन्नुहोस् ।
– तपाईं पौडी खेल्न कोसिस गर्न सक्नुहुन्छ किनकि पानीले तपाईंको बढाइएको तौललाई सन्तुलित गराउन मद्दत गर्छ ।
–जोखिमयुक्त व्यायामहरू जस्तै घोडा सवारी, डाउनहिल स्किइङ, आइस हकी, जिम्नास्टिक र साइकलिङ जस्ता अभ्यासहरूको सकेसम्म विकल्प खोज्नुहोस्
–समुद्री सतहबाट २५०० मिटर भन्दा उचाइमा गरिने व्यायाम उपयुक्त हुँदैन । किनकि तपाईं र तपाईंको बच्चाको लागि उचाइमा गरिने व्यायामले स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

गर्भावस्थामा फिट रहने उपाय
यदि तपाईं गर्भवती हुनुहुन्छ भने यस अवस्थामा कस्ता कस्ता व्यायाम गर्न सकिने र ती व्यायामहरुले शरीरको कुन अंगलाई बढी फाइदा गर्छ ? भन्नेबारेमा यकिन गर्नुपर्छ । कतिपय व्यायामले तपाईंको मांसपेशीलाई सुदृढ बनाउन मद्दत गर्छ । उनीहरूले तपाईंको जोर्नीलाई पनि मजबुत बनाउन मद्दत गर्छ ।

पेटलाई सुदृढ पार्ने व्यायाम
जसरी तपाईंको बच्चा ठूलो हुँदै जान्छ, तपाईंलाई पछि दुखाइ बढ्न सक्छ । यी अभ्यासहरूले पेटको मांसपेशीलाई मजबुत गराउने काम गर्छ ।

Share32Tweet20SendScan
Previous Post

भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

Next Post

दाँतलाई बलियो र सुरक्षित राख्ने काइदा

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
दाँतलाई बलियो र सुरक्षित राख्ने काइदा

दाँतलाई बलियो र सुरक्षित राख्ने काइदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In