Wednesday, March 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

डकैती गर्ने पाँच जना पक्राउ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ५, २०७८
in FEATURE, मुख्य खबर
डकैती गर्ने पाँच जना पक्राउ
77
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बर्जु गाउँपालिका–१ का सुभाष चौधरीको घरमा गत फागुन ६ गते मध्यराति हतियारसहिर्त लुटपाट गर्ने पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्जु गाउँपालिका– १ बस्ने ३६ वर्षीया सृजना चौधरी, श्रवन उराँव , छाताबेला टोलका २८ वर्षीय मर्तुजा मियाँ, मोरङको बुढीगंगा गाउँपालिका– ४ का ३० वर्षीय अजिम मियाँ, इटहरी उपमहानगरपालिका– १३ खनार का ३२ वर्षीय नमाजुद्दिन आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पाँचजनालाई पक्राउ गरिएपनि एकजना भने फरार रहेको सुनसरी प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

२०७७ साल जेठ २३ गते मध्यराति गाउँका केहि मानीस आएर सुभाष चौधरी की भतिजि बुहारी सृजर्ना चौधरीको घर तथा उनको स्कुटर तोडफोड गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय दुहवीमा सृजनाले मुद्दा दर्ता गराएपनि श्रीमानले पाउनु पर्ने पैत्रिक सम्पती बेचबीखन गरेको ३० लाख समेत नदिएको र घरमा समेत काका ससुराले नै तोडफोड गराएको रिसिवी साध्ने सोच बताएर उक्त सृजनाले अन्य ४ जनालाई घरमा बोलाई योजना बताएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

२०७७ साल फागुन ६ गते रातको ३ बजे सुनसरीको बर्जु गाउँपालिका–१ वस्ने सुभाष चौधरीको घरमा हतियारधारी डाकाको समुह आई सुभाष चौधरी लगायत घर परिवारलाई कुटपिट गरी घरमा भएको नगद ५४ हजार रुपैयाँ समेत लुटेर लगेका थिए ।

योजनाकार सृर्जनाका भाई प्रवेश चौधरी जवरजस्ती करणी मुद्दामा २०७५ साल देखी झुम्का कारागारमा रहेका छन् । सृजनाका भाईलाई भेट्न कारागार गएका बेला चोरी मुद्दामा कारागारमा रहेका मर्तुजा र अजितसंग भेट हुन्छ ।

सृजनाले कारागार मुक्त भएपछि आफ्नो भागमा पर्ने ३० लाख काका ससुराले आफ्नो घरमा राखेको र त्यसलाई लुटेर बढनु पर्छ भनि योजना बनाउँछिन् । योजना अनुसार नजामुद्दिन र अर्का एक जना भएर भारतको विरपुर गई भारु २० हजारमा पेस्तोल र गोली खरिद गर्छन् ।

घटनाको ठिक एक दिन अघि करिव २ बजे श्रवन ,अजिम,नमाजुद्दीन र अर्का एक जनालाई मोरङको नेमुवा चौकी भन्दा पछाडी बोलाई सृर्जनाले आफू विवाहमा जाने बताएर सुभाषको घर जाने बाटो देखाई राती गएर लुटपाट गर्न भनेको उनिहरुले प्रहरीको बयानमा बताएका छन् ।

पक्राउ परेका उनिहरुको साथबाट मिस फायर भएको ७.६५ के एफ लेखिएको राण्ड एक थान बरामद भएको कार्यालयले जनाएको छ । पक्राउ परेका पाँचैजना प्रतिवादीहरुलाई सुनसरी जिल्ला अदालतमा १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

Tags: जिल्ला अदालतजिल्ला अदालत सुनसरीबर्जु गाउँपालिकासुनसरी
Share31Tweet19SendScan
Previous Post

आज चैती छठ मनाइँदै

Next Post

निरौला वन्धु समाजले अभिनन्दन कार्यक्रम गर्ने

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
निरौला वन्धु समाजले अभिनन्दन कार्यक्रम गर्ने

निरौला वन्धु समाजले अभिनन्दन कार्यक्रम गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In