Wednesday, March 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

कविता : अब के बाँकी छ निल्न ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ४, २०७८
in साहित्य
कविता : अब के बाँकी छ निल्न ?
46
SHARES
Share on FacebookShare on Twitter

सुनदेखि नुनसम्म
बालुवाटारदेखि गिटी ढुङ्गा (चुरे)सम्म
यतीदेखि ओम्नीसम्म
ईश्वर, ढकालदेखि गोकुलसम्म
नेपाल ट्रस्टदेखि गोकर्णसम्म
दुगडदेखि वैद्यसम्म
भन तानाशाहा ओली
अब के बाँकी छ निल्न ?

संसददेखि संविधानसम्म
राष्ट्रपतिदेखि संवैधानिक आयोगसम्म
नेकपादेखि एमालेसम्म
माओवादीदेखि जसपासम्म
स्थिरतादेखि एकतासम्म
षड्यन्त्रभन्दा केही रचेनौ
देशलाई भार हुन्छौ कहिलेसम्म !
भन तानाशाहा ओली
अब के बाँकी छ निल्न ?
राष्ट्रवाददेखि मार्क्सवादसम्म
रेलदेखि पानीजहाजसम्म
ठूलाठूला सपनादेखि
प्राण मात्रैको जिजीविषासम्म
दुई तिहाइमा आगो लगाई
थाल्यौ अध्यादेशका, ताँती गन्न
भन तानाशाहा ओली
अब के बाँकी छ निल्न ?
सांसद अपहरण, भ्याक्सिन अपहरण
कहिले रोक्छौ अकालको यो मरण ?
विज्ञानदेखि तथ्यसम्म
सत्यको हुर्मत, लियौ हदैसम्म ।
निर्मलादेखि नवराजसम्म
युवा बेचेको रेमिटेन्सदेखि कोदालो खन्नेको करसम्म
भन तानाशाहा ओली
अब के बाँकी छ निल्न ?

जिम्मेवारीदेखि जवाफदेहितासम्म
पारदर्शितादेखि प्रणालीसम्म
इमानदेखि इज्जतसम्म
नाङ्गै छौ अब त, लाग्दैन सर्म ?
सुनिएको सत्तरी करोड
नसुनिएको त होला कतिसम्म !
भन तानाशाहा ओली
अब के बाँकी छ निल्न ?
अब यसो गर तानाशाहा ओली
देशमा तिम्रो तेस्रो वेब सुरु भइसकेको छ
तर
तिमीबाट केही आशा छैन
हाम्रा लागि तिमी मरे तुल्य छौ
मुर्दा हौ र लम्पसार परी घाटमा छौ ।
तसर्थ
आफ्नै लागि थप केही गर
घाटहरु अपुग छन्, केही उद्घाटन गर
शव वाहन थपेर कमिसन भर ।
हेर त आज,
दाउरा र कात्रो कति धेरै चाहिएको छ
यसको व्यापारमा पनि केही आम्दानी गर ।
हिसाब गर त,
यति मृत्यु कहिल्यै थियो ?
यति शोक र त्रास कहिल्यै थियो ?
यति चीत्कार र हाहाकार कहिल्यै थियो ?
यति भोक र अभाव कहिल्यै थियो ?
वाह !
कस्तो जयको इतिहास रचेका छौ !
यो उपलब्धि र ऐतिहासिकताको
किताब र कवितामा व्याख्या गर ।
आफ्नो शासन र प्रवृत्ति,
नयाँ भेरियन्टको जबज हो भन्दै
पार्टीको नयाँ, दस्तावेज कोर ।
अनि,
अरिङ्गालहरूलाई घोक्न लगाऊ, ठोक्न लगाऊ ।

सविना भट्टराई

श्रोत:http://www.ratopati.com

Share18Tweet12SendScan
Previous Post

वर्षाका कारण पाँच दिनदेखि हवाई सेवा अवरुद्ध

Next Post

सरकारले सम्झौता गरेर पनि भारतबाट आएन खोप,चीनबाट खोप खरिद गर्ने तयारी

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
सरकारले सम्झौता गरेर पनि भारतबाट आएन खोप,चीनबाट खोप खरिद गर्ने तयारी

सरकारले सम्झौता गरेर पनि भारतबाट आएन खोप,चीनबाट खोप खरिद गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In