गायिका रचना रिमालले जन्मदिनको अवसर पारेर नयाँ गीत ल्याएकी छिन्। हरि प्रसाद पौडेलको संगीतमा रचनाले जीन्दगीको बिसाउनीमा बोलको गीत शुक्रबार सार्वजनिक गरेकी हुन् ।
विवश बलिबहादुर कोइरालाको संगीत रहेको गीतको एरेञ्ज राजु कार्कीले गरेका छन्।
गीतको भिडिओ छायाँकन, सम्पादन, र निर्देशन मिराज अर्यालले गरेका हुन्। नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी रचना रिमालले दर्जनौं गीतमा आफ्नो स्वर दिइसकेकी छिन्। श्रोत : setopati.com
भिडियो : https://youtu.be/CovsOn6fpFo