Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

डेंगुबारे यी कुरा जानी राखौँ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १७, २०७८
in स्वास्थ्य
डेंगुबारे यी कुरा जानी राखौँ
37
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं – लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगमध्ये एक हो, डेंगु। डेंगु मनसुन र पोष्ट मनसुनपछि देखा पर्छ।

ज्वरो आउने, आँखाको गेडी दुख्नु,रातो हुनु, जोर्नी दुख्नु, शरीरमा स-साना बिबिरा देखिनु, वाकवाकी लाग्नु डेंगुका लक्षण हुन। यो सरुवा रोग हो।

डेंगु एडिस एजिप्टाइ जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। सामान्य उपचारले निको हुने भएपनि हेल चेक्रयाइँ गर्दा ज्यानै जाने गरेको छ। यो मौसममा आउने ज्वरोलाई सामान्य रुपमा लिनु हुँदैन।  डेंगु हुँदा विभिन्न लक्षणहरु देखापर्छन्। जसलाई पहिलो चरण र खतराको संकेतका रुपमा विभाजन गर्न सकिन्छ।

पहिलो चरणमा देखापर्ने लक्षणहरु
– उच्च ज्वरो आउनु
– आँखाको गेडी दुख्नु तथा हल्का रातो हुनु
– जोर्नी र मासंपेशीमा अत्यधिक पीडा हुनु
– शरीर चिलाउनु ( हल्का बिबिरा समेत आउन सक्छ )

खतराको संकेत (वार्निङ साइन) 
– निरन्तर वान्ता हुनु
– वाकवाकी लाग्नु
– पेट दुख्नु
– दिसा कालो हुनु तथा पिसाब रातो हुनु
– गिजा तथा नाक, मुखबाट रगत आउनु
– आलस्य हुनु

डेंगु सार्ने लामखुट्टे विशेषगरी बिहान र साँझको समयमा बढी सक्रिय हुन्छन्। यो रोगबाट बच्न घर वरपर सफा राख्न तथा पानी जम्न दिनु हुँदैन।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँगको कुराकानीमा आधारित)

श्रोत :स्वास्थ्यखबर

Tags: खतराको संकेतडेंगु
Share15Tweet9SendScan
Previous Post

‘बीग बोस’ विजेता सिद्धार्थको ४० बर्षको उमेरमा निधन

Next Post

न्यूयोर्क र न्यूजर्सीमा आँधी : ९ जनाको मृत्यु, आपतकाल घोषणा

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
न्यूयोर्क र न्यूजर्सीमा आँधी : ९ जनाको मृत्यु, आपतकाल घोषणा

न्यूयोर्क र न्यूजर्सीमा आँधी : ९ जनाको मृत्यु, आपतकाल घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In