Monday, September 25, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

इन्टरनेटले बालबालिकाको भविष्य खतरामा पारिदियो : वैज्ञानिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १७, २०७८
in स्वास्थ्य
इन्टरनेटले बालबालिकाको भविष्य खतरामा पारिदियो : वैज्ञानिक
42
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । पछिल्ले समया बच्चादेखि वृद्धहरु डिजिटल प्रविधिमा रमाइरहेका छन् ।

अहिले हामीले बालबालिकासंग जे गरिरहेका छौं त्यो कुनै किसिमले पनि क्षम्य नभएको फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे बताएका छन् । मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बीबीसीलाई बताएका जनाएको छ।

डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्रीु मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गरेका छन्।

उनले फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गरेका छन्।

उनको यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको जनइएको छ।

कैयौं अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ।

मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउदाँ शारिरिक रूपले मस्तिष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ।

श्रोत: www.news24nepal.tv

Tags: इन्टरनेटभविष्य खतरामाराष्ट्रिय स्वास्थ्य संस्था
Share17Tweet11SendScan
Previous Post

न्यूयोर्क र न्यूजर्सीमा आँधी : ९ जनाको मृत्यु, आपतकाल घोषणा

Next Post

साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला

Related Posts

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी
FEATURE

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

by सुनसरी अनलाइन
भदौ २८, २०८०
0

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा नयाँ आउनुभएकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीया पंगेनीले अस्पताल भित्र फार्मेसी संचालनमा ल्याउनु आफ्नो पहिलो...

भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु

स्वास्थ्यमा पहुँच पुर्याउनका लागि निःशुल्क स्वास्थ्य विमा कार्ड वितरण

जेष्ठ १२, २०८०
कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा कामलाई अगाडी बढाउँछु : प्रदेश सांसद मन्सुरी

कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा कामलाई अगाडी बढाउँछु : प्रदेश सांसद मन्सुरी

माघ २३, २०७९
निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

माघ ९, २०७९
इनरुवा अस्पतालमा सेवा विस्तार

इनरुवा अस्पतालमा सेवा विस्तार

साउन २१, २०७९
Next Post
साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला

साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज ७, २०८०
Sun, September 24, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In