Saturday, November 8, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

धर्मेन्द्र विह्वलको ‘व्योमक ओहि पार’ अर्थात् आकाश उतापट्टि

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, साहित्य
धर्मेन्द्र विह्वलको ‘व्योमक ओहि पार’ अर्थात् आकाश उतापट्टि
53
SHARES
Share on FacebookShare on Twitter

‘हम बाजब
बाज लेल बाजब
ओ किछु कहै
हमर अधिकार
हम लेबे करब ।’
(म बोल्छु / बोल्नका लागि बोल्छु / उसले जेसुकै भनोस् / मेरो अधिकार / म जसरी पनि लिन्छु ।)

यस्तै–यस्तै ताङ्का भनिने पाँच हरफे शैलीका एक सय १२ वटा छोटा कविताहरूको सङ्ग्रह ‘व्योमक ओहि पार’ (आकाश उतापट्टि) आज काठमाडौँमा सार्वजनिक गरिएको छ । मैथिली भाषाको ताङ्कासङ्ग्रह ‘व्योमक ओहि पार’का रचनाकार मैथिली कवि तथा साहित्यकार धर्मेन्द्र विह्वल हुन् ।

मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका साहित्यकार विह्वल नेपाली पत्रकारितामा धर्मेन्द्र झाका नामले परिचित छन् । मैथिली भाषाको पहिलो ताङ्कासङ्ग्रह ‘व्योमक ओहि पार’ नेपालवाणी मिडिया ग्रुपले प्रकाशन गरेको हो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा कोसी अनलाइनका प्रधानसम्पादकसमेत रहेका धर्मेन्द्र विह्वल (झा)को नवनीतम् कृति ‘व्योमक ओहि पार’ महासङ्घका अध्यक्ष विपुल पोखरेल, अग्रज पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

फरक–फरक विधामा लेख्न रुचाउने साहित्यकार विह्वलद्वारा रचित मैथिलीमा रास्ता तकैत जिनगी (कवितासङ्ग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकुसङ्ग्रह) तथा धुवाँएल आकृतिसभ (छौक सङ्ग्रह) प्रकाशित भइसकेका छन् ।

यसैगरी, गोनु झाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायत नेपाली भाषाका कृतिहरू धर्मेन्द्र विह्वलका रचना हुन् ।

कोशी अनलाइनको सहयोगमा

 

Share21Tweet13SendScan
Previous Post

कोशिको राष्ट्रिय माध्यमिक विधालयमा कक्षा ११ को पढाई सुरु

Next Post

कोइराला नेतृत्वको संयन्त्रले सरकारसँग समन्वय गर्ने

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
कांग्रेस सबै जातजातिको साझा पार्टी हो:सांसद कार्की

कोइराला नेतृत्वको संयन्त्रले सरकारसँग समन्वय गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In