Tuesday, March 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवामा हाती घोडा सहित कलश यात्रा

धर्म संस्कृति जर्गेना गर्नका लागि ४८ घण्टे अष्टयाम सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ३, २०७८
in समाचार
इनरुवामा हाती घोडा सहित कलश यात्रा
108
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा–१ स्थत रहेको जेल फिल्डमा ४८ घण्टे अष्टयाम शुक्रवारबाट सुरु भएको छ । इनरुवा–४ को त्रिवेणीघाटबाट जलभरी हाती घोडा सहितको भब्य कलश यात्रामा अष्टयाम हुने ठाउँमा जल अर्पण गरेका थिए ।

इनरुवा नगरपालिकामा हाती घोडा सहितको कलश यात्रासँगै नगर परिक्रममा गर्दै भब्य कलश यात्रा निकालिएको थियो । दुई हजार भन्दा बढीको सहभागितामा इनरुवा नगर परिक्रममा गर्दै कलश यात्राबाट कुमारी कन्या तथा महिलाहरुले जल अर्पण गरेर अष्टयाम शुक्रवारबाट सुरु भएको हो ।

अष्टयाम पुजा समिति इनरुवा–१ सुनसरीको आयोजनामा इनरुवाको जेल फिल्डमा हिन्दु धर्म संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले ४८ घण्टे अष्टयाम सुरु भएको समितिको संयोजक अभिनन्दन यादवले जानकारी दिए । हिन्दु धर्मावलम्बी भक्तजनहरुले बाँजागाँजा सहित नाँचगान गर्दै जेल फिल्डमा अष्टयाम हुने ठाउँमा जल अर्पण गरेर सुरु भएको अष्टयाम आइतवार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।

हिन्दु समुदाय र अन्य समुदायबीचको सम्वन्धलाई सुदृढिकरण गर्ने अभियान अन्र्तगत इनरुवामा आपसी सदभाव र भाइचारा कायम गर्ने गरी अष्टयाम शुभारम्भ गरिएको इनरुवाका युवा नेता दिलिप चन साहुले बताएका छन् ।

Share43Tweet27SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ मा हारुणको पल्ला भारी

Next Post

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) को सभापतिमा उपेन्द्र कटवाल बिजयी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) को सभापतिमा उपेन्द्र कटवाल बिजयी

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) को सभापतिमा उपेन्द्र कटवाल बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In