Tuesday, March 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) को सभापतिमा उपेन्द्र कटवाल बिजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) को सभापतिमा उपेन्द्र कटवाल बिजयी
111
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४(क) को सभापति पदमा उपेन्द्र कट्वाल बिजयी भएका छन् । सभापति कट्वालले २२५ मत ल्याएर बिजयी भएका छन् भने नवराज बस्नेत ७६ मत ल्याएका छन् ।

त्यसैगरी उपसभापति पदमा मधुकर तामाङ्ग २३४ र मो.वाजुद्धिन मियाँ २१९ मत ल्याएर बिजयी भएका छन् । उपसभापति पदका उम्मेदवार सुर्य नारायण यादव ६० र हरिनारागण चौधरीले ७२ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी सचिव पदमा अमरेन्द्र मेहता २२९ मत र दिपक कुमार सिग्देलले २२१ मत ल्याएर बिजयी भएका छन् । सभापति पदका उम्मेदवार सुरेश प्रसाद यादव ६७ र ज्ञान कुमार राईले ७० मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी सहसचिव पदमा आशिष राई २३६ मत र मनोज खड्काले २३२ मत ल्याएर बिजयी भएका छन् । सहसचिव पदका उम्मेदवार नरेश सदा ७९ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी क्षेत्रीय सदस्यहरुमा कुलमान तामाङ्ग २१७, दिपेन्द्र अधिकारी २१७ मत ल्याएर बिजयी भएका छन् । सुर्य बहादुर श्रेष्ठ ६३ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी निर्विरोध सदस्यहरुमा मधेशीतर्फ दिनेश साह, मुस्लिम तर्फ नसिम अन्सारी, दलिततर्फ सुमन परियार निर्विरोध निर्वाचित भएका छन् ।

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) मा ३ सय १० मत खसेको थियो । ३ सय ९ मत सदर भएको थियो भने १ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का वर्तमान क्षेत्रीय सभापति ऐयुव अन्सारीको टिम बिजयी भएका हुन् । क्षेत्रीय सभापति अन्सारीले मतदाताहरुलाई हार्दिक धन्यवाद दिदैं क्षेत्रको निर्वाचनमा पनि मतदान गरे सहयोग गर्नका लागि अपिल गरेका छन् ।

Share44Tweet28SendScan
Previous Post

इनरुवामा हाती घोडा सहित कलश यात्रा

Next Post

यात्री

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
यात्री

यात्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In