Tuesday, March 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १९, २०८२
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी
24
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा (सुनसरी) । पूर्वी पहाडि तथा तराईका जिल्लामा शनिबार बिहानै देखि बर्षा जारी रहेकाले सप्तकोसी नदिमा आइतबार बिहानै देखि पानीको बहाव उच्च भएको छ ।

११ ः ०० बजे बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुसभयो ।

पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको ५२ वटा र नहरको ४ वटा गरेर ५६ वटा ढोका मध्यै ५६ वटै खुल्ला गरिएको उहाँले बताउनुभयो । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बालिएको छ भने रातो भण्डा समेत फहराइएको छ । त्यसैगरी कोसी ब्यरेज भएरे अवागमन हुने सवारी साधानमा समेत रोक लगाइएको छ ।
आइतबार बिहानै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मी र भारत बिहार सरकार जलसंसाधन बिभागका टोली समेतले कोसी ब्यारेजको निरीक्षण गर्नुभएको छ ।

जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यकता परे सुरक्षित स्थानमा सर्न, असामान्य गतिविधि देखिए तुरुन्तै प्रहरी वा प्रशासनलाई जानकारी दिन अपिल गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।

सप्तकोसी नदीको पानीको बहाव अहिले निरन्तर बढ्ने क्रम जारी रहेकाले सर्तक रहनका लागि आग्रह गएिको सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले बताउनुभयो । चतरा, चक्रघट्टी, प्रकाशपुर, मधुवन, भण्टाबारी लगायतका क्षेत्रमा रातिको समयमा जोखिम रहेकाले विशेष सावधानी

अपनाउनका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीले समेत जिल्लाका सम्भाबित जोखिम क्षेत्रका पहिचान गरेर सतर्क रहनका लागि माइकिङ्ग गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो ।

डुङ्गा, एम्बुलेन्स, राहत सामग्री र सुरक्षाकर्मीलाई आपतकालीन उपयोगका सामग्री तयारी अवस्थामा राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।

Share10Tweet6SendScan
Previous Post

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

Next Post

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In