Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

नेपाली काँग्रेसमा सामन्तवाद हट्नु पर्छ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ५, २०७८
in Uncategorized
नेपाली काँग्रेसमा सामन्तवाद हट्नु पर्छ
39
SHARES
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस एतिहासिक प्रजातान्त्रिक पार्टी हो । नेपाली काँग्रेसका मुलभुत आधारस्तम्भ (पिलर) राष्ट्र ,राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । नेपाली काँग्रेसको झण्डामा अंकित ४ तारा त्यसैलाई पुष्टि गरि रहेको छ । राष्ट्र नरहे हामी रहनौं भन्ने एउटा ताराले हमेशा संकेत गरि रहेको छ ।प्रतिबन्धित समयमा छिमेकी मुलुक भारतमा रहेका बेला स्व. महामानव विपी कोइरालालाई आजीवन मुख्यमन्त्रिको प्रस्ताव त्यहाँका तत्कालीन शासकले राखे पछि त्यसलाई अस्विकार गरी मर्छु भने आफनै देशमा तर राष्ट्र बाँचि रहनु पर्छ ,राष्ट्र प्रतिको अथाह माया र प्रेमले नेपाल आएर जेलको सजाय रोज्नु भयो तर राष्ट्रको बारेमा कसैसँग झुकेन , सम्झौता गरेन ।नेपाली काँग्रेसको पहिलो ताराको महत्व आफैंले व्यवहारमा लागु गरेर सारा नेपालीलाई राष्ट्र प्रति हमेशा समप्रित रहनु पर्छ त्यसका लागि ज्यान नै दिन नपरोस् ? सन्देश दिनु भयो । त्यसैले पहिलो ताराको महत्व अस्मरणीय र अमूल्य रहेको छ ।

नेपाली काँग्रेसको दोस्रो तारा राष्ट्रियता हो । वास्तवमा राष्ट्रियता विनाको राष्ट्र स्वाधिन हुन सक्दैन । जसले जताबाट फुटबल जस्तो हाने पनि सहेर बस्नु पर्छ । राष्ट्रियता हामी नेपालीहरुको एकताको बलियो जन्जिर हो । राष्ट्रियता बलियो भए दुनियाका कुनै पनि शक्तिले हामीलाई हेप्दैन, हेप्न खोजे परास्त हुन्छ । त्यसैले हामी बिच जति मतभेद भए पनि नेपालको सवालमा हाम्रो राष्ट्रिता बलियो रहनु पर्छ , नेपाली काँग्रेसको दोस्रो ताराले हामीलाई सन्देश दिइ रहेको छ ।

नेपाल काँग्रेसको तेस्रो तारा हो समाजवाद । साधारण रुपमा समाजवाद भनेको ठुला– साना, उच्च –निच, धनि –गरीब ,शिक्षित– मुर्ख , मालिक– नोकर , पुरुष–नारी लगायतका पक्षमा रहेका विभेदको अन्त्य, समान व्यवहार , सबै क्षेत्रमा समान पहुँच र प्रतिनिधित्व , समान अवसर , समानताको स्वीकारोक्ति नै समाजवाद हो । धनिले अलिसान महलमा रमाउने अनि गरीब खान नपाएर आत्म हत्या गर्ने व्यवस्था कदापी समाजवाद हुदैन् । धनिले पनि गरीबहरु कस्ता अवस्थामा छन् ,बाँच्ने अधिकारका लागि गाँस ,बाँस र कपासको व्यवस्था मिलाएर उनीहरुको अस्तित्व स्वीकार्नु नै वास्तवमा समाजवाद हो ।

पुरुषहरु अवसर लिने , महिलाहरुको अधिकार कटौति गर्ने समाजवाद होइन् , सामन्तवाद, अधिनायकवाद हो । शिक्षितहरु हामी नै समाजका ठुला मान्छे हौं मुर्खहरु मानव नै होइनन् सोच्नु पनि समाजवादको परिभाषा भित्र पर्दैन ् । यस्तै ठुला जाति साना जाति भनेर उच निचको व्यवहार देखाउनु पनि सामन्तवाद हो । स्व. विपीले आफनो जीवनमा यस्ता विभेदहरु ह्ट्नु पर्छ , छुवाछुत हट्नु पर्छ ,उच निच हट्नु पर्छ , समतामुलक समाजको निर्माण गरी समाजवादलाई आत्मसाथ गर्दै अगाडी बढ्नका लागि नेपाली काँग्रेसको एउटा ताराको अंकितको रुपमा समाजवादलाई राख्दै जब सम्म चार तारे झण्डा रहन्छ नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सम्झेर समाजवादलाई आफनो व्यवहारमा लागु गर्न तम्तयार रहन्छ सोचेर नै राखेको हो ,

नेपाली काँग्रेसको चौथो तारा प्रजातन्त्र हो । वास्तवमा प्रजातन्त्र विना जनता बलियो हुन सक्दैन । जनता सार्वभौम नभए सम्म राष्ट्र, राष्ट्रियता,समाजवादको कल्पना गर्न सकिदैन । नेपालमा प्रजातन्त्रको जननी नेपाली काँग्रेसले प्रजातन्त्र ल्याए तर पार्टी भित्रै कार्यकर्ताहरु समाजवादलाई आत्मसात गर्न सकेनन् । धनि , टाठाबाठाहरुले घुमाइ फिराई अवसरवाद तर्फ बढि केन्द्रित रहे । अहिले पनि सामन्तवाद हट्न सकेको छैन् । सामन्ती सोचका नेताहरुलाई धेरै ठाँउमा जनताहरुले तह लगाई सकेका छन् । स्व. विपीको दुरदर्शि सोच र वहाँको मार्ग दर्शनलाई आत्मसात गर्दै नेपाली काँग्रेसले सामन्तवादीहरुलाई विस्थापित गरेर समाजवादलाई स्थापना गर्न समाजवादी चिन्तन बोकेका कार्यकर्ताहरुलाई आउँदो महाधिवेशनमा नेतृत्व हस्तान्तरण तर्फ पहलकदमी जरुरी छ । लेखक ः ताविल अंसारी

 

Tags: नेपाली कांग्रेस
Share16Tweet10SendScan
Previous Post

सुकसेना नहर : नेता र ठेकेदारको वर्षेनी खाने भाँडो

Next Post

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु,एक घाइते

Related Posts

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
Uncategorized

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै
Uncategorized

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

by सुनसरी अनलाइन
साउन ११, २०८१
0

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका...

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०

चैत्र १९, २०७९
आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

असार २२, २०७९
Next Post
मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु,एक घाइते

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु,एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In