Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

कृष्ण भजन : धुन बज्यो धुन बज्यो

कुष्ण भजनको बहार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १५, २०७८
in मनाेरञ्जन
कृष्ण भजन :  धुन बज्यो धुन बज्यो
55
SHARES
Share on FacebookShare on Twitter

आज श्रीकृष्ण जन्माष्टमी पर्व । देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । आजको दिन देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तनका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

बाह्रै महिना सुनिने कृष्ण भजनहरु श्रीकृष्ण जन्माष्टमीका अवसरमा अझ बढी बज्छ । आजको दिन कृष्ण मन्दिरहरुमा कृष्ण भजन निकै गुञ्जिने गर्छ ।

नेपालमा कृष्णसँग सम्बन्धित थुप्रै भजनहरु युट्युबमा सार्वजनिक छन् ।

ती कृष्ण भजनहरु स्रोता एवं दर्शकले निकै रुचाएको पाइन्छ । जस्तो की ‘धुन बज्यो धुन बज्यो’, ‘आउन कृष्ण बस न हाम्रो मनैमा’, ‘हे कृष्ण आइदेउन छम्म छम्म नाचेर’, ‘कृष्ण काले नक्कले’ ईत्यादी । यी कृष्ण भजन निकै रुचाईएका छन् ।

धुन बज्यो धुन बज्यो

यो कृष्ण भजन युट्युबमा खोज्ने हो भने, यसका आधा दर्जनभन्दा बढी भिडियोहरु भेटिन्छन् ।

१० वर्षअगाडि ‘मदन कुमार भट्टराई’ नामको युट्युबमा सार्वजनिक गीतलाई ४३ लाख ४२ हजार भ्यूज छ । त्यस्तै, ७ वर्ष अगाडि ‘एसआरडी भक्ती’ नामक युट्युबमा सार्वजनिक यहि गीतलाई २२ लाख ४७ हजार बढी पटक हेरिएको छ । ७ वर्ष अगाडि नै ‘नेपाली भजनमाला’ नामक युट्युबमा सार्वजनिक यहि गीतको भ्यूज १७ लाख ८० हजार छ । अन्य थुप्रै युट्युब च्यानलमा यो गीत सार्वजनिक गरिएको छ ।

२ वर्षअगाडि ‘राजु अधिकारी भजन’ नामक युट्युब च्यानलमा भिडियोसहित यो कृष्ण भजन सार्वजनिक छ । सो भिडियोलाई १२ लाख ७१ हजार बढी पटक हेरिएको छ ।
श्रोत ः अनलाइनखबर 

Share22Tweet14SendScan
Previous Post

महामानव विपीको सपना साकार पार्न हाम्रो दायित्व

Next Post

कसरी खराब हुन्छ कलेजो ?

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
कसरी खराब हुन्छ कलेजो ?

कसरी खराब हुन्छ कलेजो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In